@karan.pariyarofficial: यही कार्तिक १५ गते राप्ती ७ चितवन घरेडी डाँडाको खेलमैदानमा बिहान ११ बजे भेटौँ है त। 🥰🙏#अवसान #karanpariyarnewsong #foryoupage #chitwon #karanpariyar
भाइ तपाईँको आवाज धेरै मनपर्थ्यो आजबाट तपाईंको कुनै पनि गीत हेर्दैन है।
2026-10-25 07:20:06
14
Karki DAI👊 :
बहिस्कार
2026-10-25 01:22:21
26
subash neupane :
आफुले हिजो गरेको भोट खेर गएको महसुस हुदैछ...
2026-10-25 10:42:28
7
🎁🎁🎁RRR :
boycott
2026-10-24 15:09:17
29
rupak🇳🇵🇳🇵💝🇶🇦🇶🇦 :
भाई राम्रै चलीराह थियो सकौने भयेउ सब
2026-10-24 20:18:19
15
Rebika🦋🕊 :
“आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर।” — मत्ती २२:३९ ✝️❤️हामी ख्रीष्टियनलाई येशूले घृणा होइन, प्रेम गर्न सिकाउनुभएको छ। कसैले आफ्नो विश्वास रोजेकै कारण उसलाई अपमान गर्नु कत्तिको उचित हो? धर्म फरक हुन सक्छ, तर मानवताको मूल्य फरक हुनु हुँदैन। 🙏❤️कलाकारको प्रतिभा हेर्ने कि उसले कुन धर्म मान्छ भन्ने? धर्म फरक हुन सक्छ, तर मानवता सबैको एउटै हो। कसैको आस्थालाई लिएर उसको सम्मान घटाउनु हुँदैन।
2026-10-29 04:01:13
3
Parkasg Parkash Jyoti :
ओके बाबु कार्यक्रममा भव्य र सभ्य परमेश्वरले धेरै धेरै तिमीलाई आशिष दिनुभएको होस् बाबु ♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️
2026-10-19 00:40:41
10
🌤_Desh :
पशुपतिनाथ भगवान ले मसि को रक्षा गरून्
2026-10-25 11:49:41
5
Painting :
Hami xau sath maa brother awasye welcome
2026-10-27 05:32:44
4
❤Nisha BK❤ रुद्राणी❤ :
गीत गाउँ , गीत संगीत मा धर्म लियर नाई भाई
2026-10-25 03:24:47
6
Alex pariyar :
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Amen. jay. nepal
2026-10-31 03:15:21
0
Maya kunwar :
आमेन 🙏🛐
2026-10-26 10:47:39
1
सानू माया लिम्बु :
अामेन
2026-10-25 15:53:15
1
Ambika💫 :
god bless you tapai jasto hamro christian society ma agadi badhnu parxa pravule sadhaii aasirbad dinuvayako hos🙏❤️
2026-10-27 07:22:28
3
Mailaa rai14 :
सबैले कमेन्टमा बहिष्कार बहिष्कार रे? अनि हिजाे छुवाछुतकाे नाउमा पानिकाे धारा अलग, मन्दिरमा जान राेक लगाउने समाज र कुरितिलाई यसै गरि बहिष्कार गरेकाे भए ।जून धर्मले उनिहरुलाई अछुत/ तल्लाे जातकाे बनायाे अझै पनि छ। उ त्याे धर्मलाई किन मान्छ? गलत त हाे। तर गलत काे सुरुवात कहाँबाट भयाे कस्ले गर्याे त्याे पनि त बुझ्नुपर्याे।
2026-10-25 11:48:58
4
, :
भाइ अबको आउने दिनहरूमा तपाईँ अझै धेरै धेरै अगाडि बढ्नुस शुभकामना🥰🥰🥰🥰🥰
2026-10-27 11:34:29
2
shambhu rokka :
jaymashi
2026-10-25 16:42:41
1
Nabaraj Lagun :
जयमसिह भाइ🙏🙏🙏🙏
2026-10-26 09:48:05
1
To see more videos from user @karan.pariyarofficial, please go to the Tikwm
homepage.