@ramkrishnakandel3: 🖋️ पुरानो संस्कृति जोगाऔँ, नयाँ पुस्तामा हस्तान्तरण गरौँ! ❤️🙏 गुल्मीदरबार–७, गलाममा हुने सांस्कृतिक कार्यक्रमबारे आर्थिक तथा सामाजिक सञ्जाल संयोजक कमलराज कार्कीसँग विशेष कुराकानी। हाम्रो कला, संस्कृति र पहिचान नै हाम्रो गौरव हो। 🇳🇵❤️ भिडियो हेर्नुहोस्, शेयर गर्नुहोस् र आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नुहोला। #gulmi #gulmidarbar #culture #tradition #ramkrishnakandel