@abhinandanyadav34: पचरौता बेलदारी वार्ड नं. ४ र वार्ड नं. ५ का सम्पूर्ण श्रद्धालु भक्तजनहरूको संयुक्त सहभागितामा आयोजित निशा पूजाले समाजमा एकता र धार्मिक सद्भावको राम्रो सन्देश दिएको छ। यस पूजालाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण आयोजक समिति, युवा साथीहरू तथा भक्तजनहरूलाई हार्दिक धन्यवाद। 🙏🌺 **जय माता दी 🙏🚩 जय निशा पूजा 🌺❤️**#creatorsearchinsights #alixmiamiswimsuit @Adityadav32 @NAWNIT YADAV @PALLAVI YADAV @Miss Yadav 🔥🔥 @Khushbu 🤍✨