@deepan_kunwar: 🇳🇵 नेपालबाट टाढा भए पनि हाम्रो संस्कृति र परम्परा सधैं मुटुमा छ ❤️🙏 🚗🇯🇵 Celebrating nawami puja 2083 with my beloved Prius in Japan! 🌺 माता दुर्गाले सबैको यात्रा सुरक्षित बनाऊन्। 🙏❤️ Happy Dashain 2083! 🪔🌸 जय माता दी! ❤️ #Dashain2083 #CarPuja #NepaliInJapan #DashainVibes #ToyotaPrius