@24housseem: #اعشاب_طبيعية #وصفات_طبيعية #فوائد_الاعشاب ##مكملات_غذائيه

عالم الأعشاب والخلطات الطبيعية
عالم الأعشاب والخلطات الطبيعية
Open In TikTok:
Region: DZ
Sunday 18 October 2026 23:42:29 GMT
7424
242
4
20

Music

Download

Comments

raid.rs1
Raid ✨👑 :
ماكانش وصفة باه تشيان ؟! 🙂
2026-10-19 21:48:36
0
hichem.marin
Hichem marin :
🥰🥰🥰
2026-10-18 23:49:27
0
lazharlazhar7590
Lazhar labidi :
🥰🥰🥰
2026-10-19 13:38:25
0
To see more videos from user @24housseem, please go to the Tikwm homepage.

Other Videos

चैनपुर नगरपालिकाको ध्यानाकर्षण होस्!  संखुवासभा, चैनपुर जिरो पोइन्टस्थित करुवा पार्क करुवा पार्कभित्रको पानीमा प्लास्टिकका बोतल, खोल र अन्य फोहोरजन्य वस्तुहरू जथाभावी फालिएको दृश्यले सार्वजनिक स्थलको सरसफाइप्रति गम्भीर प्रश्न उठाएको छ। नगरको सुन्दरता र पहिचानसँग जोडिएको यस्तो सार्वजनिक स्थललाई सफा, स्वच्छ र व्यवस्थित राख्नु हामी सबैको दायित्व हो।यसर्थ, चैनपुर नगरपालिकासँग करुवा पार्कको तत्काल सरसफाइ गर्न, आवश्यक स्थानमा डस्टबिनको व्यवस्था गर्न तथा फोहोर व्यवस्थापनलाई नियमित बनाउन हार्दिक अनुरोध गर्दछौँ।साथै, पार्कमा घुम्न आउने सम्पूर्ण नागरिकलाई पनि अनुरोध छ— फोहोर जथाभावी नफालौँ, डस्टबिनको प्रयोग गरौँ र आफ्नो सार्वजनिक सम्पत्तिको संरक्षण गरौँ।फोहोर गर्ने हामी नै, सफा गर्ने जिम्मेवारी पनि हामी सबैकै सम्बन्धित निकाय र सम्पूर्ण नगरवासीको ध्यान जाओस्।🙏#oursankhuwasabha #chainpur #makalubarunnationalpark

About