@sudurpaschimroyals08: 🇳🇵🔥 नेपालको शान, सन्दीप लामिछाने! 🏏👑एकदिवसीय क्रिकेटमा १५८ विकेट 🎯T20I क्रिकेटमा १४२ विकेट 🔥विश्वभर नेपालको नाम चिनाउने नेपाली क्रिकेटका चम्किला तारा! 🌟🇳🇵💙 रातो र निलो जर्सीमा नेपालको गौरव, बलिङमा विपक्षीको चुनौती!सन्दीप लामिछाने — नेपाली क्रिकेटको शान र पहिचान! 👑🏏तपाईंको विचारमा सन्दीप लामिछाने नेपालका अहिलेसम्मकै उत्कृष्ट स्पिनर हुन्? 🤔👇#SandeepLamichhane #NepalCricket 🇳🇵 #NepaliCricket #CricketLovers #TeamNepal 🏏🔥