@sagun1241: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग ले PRIYAGOLD ब्रान्डका बिस्कुटसम्बन्धी सूचना जारी गरेको छ। 🔹 बिस्कुटको ब्रान्ड: PRIYAGOLD (प्रियो गोल्ड) 🔹 उत्पादक कम्पनी: Surya Food & Agro Limited, India Batch all batch सम्बन्धित बिस्कुटको बिक्री वितरण नगर्न/नगराउन तथा बजारमा रहेका उत्पादन फिर्ता (Product Recall) गर्न निर्देशन दिइएको छ। 🔹 कारण: भारतको FSSAI (Food Safety and Standards Authority of India) सम्बन्धी पत्र तथा मापदण्ड उल्लङ्घनको विषय उल्लेख गरिएको छ। बजारमा रहेका उत्पादन फिर्ता गर्ने कार्यमा स्थानीय तह, स्थानीय प्रशासन तथा सम्बन्धित खाद्य व्यवसायीबीच समन्वय यदि सर्वसाधारणले सेवन गरिराख्नुभएको छ भने सेवन नगर्नुहोला। | #nursemummas #fyp #foryoupage