@galaxydawgo: #relatablevideos #lanadelrey #viral #fy #galaxydawgo

galaxydawgo
galaxydawgo
Open In TikTok:
Region: US
Monday 19 October 2026 02:29:08 GMT
3851
567
2
5

Music

Download

Comments

roxy.barr0
roxy :
pro tip: just dont talk to them 😭 youll regret it after trust
2026-10-19 10:09:20
4
notificationera1
Secret.. :
🥰🥰🥰
2026-10-19 02:37:54
3
To see more videos from user @galaxydawgo, please go to the Tikwm homepage.

Other Videos

🥹❤️ दसैँ त हरेक वर्ष आउँछ, तर परदेशी छोराको निधारमा आमाको हातले टीका लगाइदिने दिन सधैँ आउँदैन… 😢🙏 घरमा जमरा उम्रिसक्यो होला, आमाले टीका र जमरा तयार पारिसक्नुभयो होला, बाबाले छोरा आउने बाटो हेरिरहनुभएको होला। तर अभागी परदेशी छोरा भने हजारौँ किलोमिटर टाढा बसेर भिडियो कलमै दसैँ मनाउन बाध्य छ। 🇳🇵💔🇰🇷 कमाउन त परदेश आएको हुँ, तर दसैँले हरेक वर्ष सम्झाउँछ—पैसाभन्दा अमूल्य त आमाबुबाको माया र परिवारसँग बिताएका ती पल रहेछन्। 🥹❤️ यो दसैँमा कुनै पनि आमाको आँखा छोराको सम्झनामा नरहोस्, कुनै पनि बाबाको मन छोराको पर्खाइमा नरोओस्। सबै परदेशी छोराहरू सकुशल घर फर्केर आमाबुबाको हातबाट टीका लगाउन पाऊन्। 🙏🌺 दुर्गा भवानीले सबैको रक्षा गरून्। जय माता दी! ❤️🙏

About