@bheem.mogar.pun.dangali: यो साँच्चिकै रियल कुरा हो।१२ गाउँ २ मैले पनि हिजो गएर हेरे मुभी एकदमै बबाल छ।south movie भन्दा कम छैन। मेरो छ वर्षको छोराले समेत ताली पिटेर म सँगसँगै हल्ला गरेर एकचोटि पनि न निदायर रिल्याक्स गर्यो हामीलाई एकदमै इन्जोय दियो मुभीले मुभी बवाल छ जय १२ गाउँ २#nepalimovie #fouryou #goviral #fypviraltiktok🖤シ゚☆♡ #terding