@bhawanakharelupad: #fyp #foryou #fypシ゚ #foryoupageमानिसहरू भन्ने गर्छन्— 'रगतको नाता नै सबैभन्दा ठूलो र बलियो हुन्छ।' तर जीवनको यात्रामा कहिलेकाहीँ हामी यस्ता सम्बन्धहरूसँग ठोक्किन पुग्छौँ, जसले रगतको नातालाई पनि धेरै पछाडि पारिदिन्छ। नाता केवल एउटै कोखबाट जन्मिएर मात्रै बन्दैन; नाता त भावना, आदर, विश्वास र निस्वार्थ मायाले बन्ने गर्छ। एउटा परिवारलाई बलियो बनाएर राख्न केवल एउटै रगत बग्नु पर्छ भन्ने छैन, त्यहाँ त एक-अर्काप्रतिको माया र सम्मानको भावना बग्नुपर्छ। सानैदेखि दाजुभाइबीच रहेको त्यो आत्मियता र आज दादाप्रति देखाउनुभएको अपार सम्मान तथा मायाले यो परिवारको एउटा महत्वपूर्ण अङ्ग भएकोमा गर्व महसुस गराएको छ। thank you Sandesh babu Amar babu🙏 शुभ यात्रा छोरा रमाइलो गरेर फर्किनु