विजयादशमी तथा बडा दशैं २०८३ को पावन अवसरमा हजुर तथा हजुरको सम्पूर्ण परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।
माता दुर्गा भवानीको आशीर्वादले हजुरको घरपरिवारमा सधैं खुसी, प्रेम र सफलता छाइरहोस्।
शुभ विजया दशमी २०८३!❤️
2026-10-19 20:41:59
2
laxman timalsina99 :
jay Mata pathivara 🌺🌺🌺🙏🙏🙏
2026-10-21 20:58:33
1
bhupalkarki010 :
Jay mata durga
2026-10-20 07:38:25
2
yamgrg🇭🇷 🇭🇷 🇳🇵 :
jai nawadurga mata
2026-10-21 18:56:22
0
Madhu K. m. l :
madok
2026-10-19 09:12:39
1
susma sankhar❤❤❤ :
अति सुन्दर प्रस्तुती अमुल्य जीवन सधैं बिहानी को किरण जस्तै उज्यालो होस जिबन सोचेको भन्दा पनि सुन्दर होस हजुर मनले चाहेको सपना पूरा हुन हजुर कसैको माया कमि नहोस यति उत्कृष्ट सुन्दर मार्मिक प्रस्तुतीलाई हिर्दय देखि सफलताको शुभकामना