पास्टरलाई त ठहरै पारेछ यार यो भिडियो। यी अहिले बनाएको कि साँच्चै भिडियो कि के हो ठहरै पारेछ
2026-10-19 06:43:33
36
Axu sharma[झापा] :
येसुले मुक्ति गरे छ
2026-10-19 07:38:31
4
magar sanjay :
अहिले भने विस्वास भो यसु हुनुहुन्छ यो सन्सारमा।।।
2026-10-19 08:03:17
1
🕉️🙏 MaHaKal📿🚩VaKti🔱🇳🇵 :
very nice 👍🙂
2026-10-19 08:24:20
0
Laxmi pari ❤️🇳🇵🇲🇩 :
yo Pani yeshu ko yojana ho 🙏
2026-10-19 08:23:17
0
RaJJesH Mgr :
भगवानले त रक्षा गर्नु पर्ने हो तर हत्या गरेछ
2026-10-19 07:18:09
5
sunita 🇳🇵🕉️🥷 :
अरुको धर्ममाथि यसरी भन्नु त नहुने हो हैन भनिँदैन पनि गल्ती भए माफी पाउँ। मरिसकेको मान्छेलाई यसरी पूजा गरेर हामी समर्थ हुनुहुन्छ भनेर सबैलाई विश्वास दिलाउनु नै नराम्रो हो। त्यसैले जो संसारमा छैन त्यसलाई मैबत्ती बालेर जगाउने काम नगरौँ। आफ्नो बुवाआमा लाई त यसरी पूजा गरेर राख्दैनन् भने येसुत मरिसकेको मान्छे फेरि जागेर आयो भनेर पूजा पूजा गरेर अनि हुन्छ त संयोग पनि हुनसक्छ सायद अब यो त्यहाँ केहि या बल टु लुज भएर लड्यो या के 😥 भगवान पशुपतिनाथले रक्षा गरिदिनुहोला। ॐ नमः शिवाय हरहर महादेव 🙏🔱🕉️🔱