@canvaspremiumsalon: आज नवमीको दिनदेखि आउने शनिबारसम्म हाम्रो सलुनका सम्पूर्ण सेवाहरू बन्द रहने जानकारी गराउँदछौँ। आइतबारदेखि भने हामी पुनः सम्पूर्ण सेवासहित नियमित रूपमा तपाईंहरूको सेवामा उपस्थित हुनेछौँ। ❤️ यस अवधिमा पनि तपाईंहरूले अनलाइनमार्फत आफ्नो अपोइन्टमेन्ट बुक गर्न सक्नुहुनेछ। 🎉 हाम्रो फेस्टिभल अफर तिहारसम्म निरन्तर रहनेछ। त्यसैले आफ्नो मनपर्ने सेवा र विशेष अफरको लाभ लिन समयमै आफ्नो बुकिङ सुनिश्चित गर्नुहोला। तपाईंहरूको माया, विश्वास र साथका लागि हार्दिक धन्यवाद। 🙏 Canvas Salon See you on Sunday! ✨ #canvassalon💙 #dashain #butwal #fyp #offer @Britina