@alikinasa: #alikinasa #fyp #tukutanekatikahatuanyengine #creatorsearchinsights #motivation

ALI KINASA
ALI KINASA
Open In TikTok:
Region: TZ
Monday 19 October 2026 07:14:32 GMT
1710
175
3
10

Music

Download

Comments

alikaiya4
alikaiya :
choice
2026-10-19 07:37:13
0
userkhadija457
userkhadija :
Nkpnda 😍😍
2026-10-19 07:21:58
1
joji_town
@mr _joji 🌀🌀 :
😁😁
2026-10-19 07:24:13
0
To see more videos from user @alikinasa, please go to the Tikwm homepage.

Other Videos

🚨 सस्तो सामानको लोभमा ठगिनुहोला है! अनलाइन सपिङमा महँगो सामान सस्तो मूल्यमा बेच्ने भन्दै ग्राहकलाई प्रलोभनमा पार्ने, अग्रिम रकम जम्मा गर्न लगाउने र पछि सामान नदिई थप रकम माग्ने प्रवृत्ति देखिएको छ। कतिपय अवस्थामा मोबाइलको स्क्रिन सेयर गर्न लगाएर बैंक खातासम्म पहुँच पुर्‍याउने जोखिमसमेत रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी नायब उपरीक्षक अनिल पण्डितले बताउनुभएको छ। 🔐 सुरक्षित रहन ध्यान दिनुहोस्: * अस्वाभाविक रूपमा सस्तो सामानको विज्ञापनमा तुरुन्त विश्वास नगर्नुहोस्। * विक्रेताको विश्वसनीयता जाँच नगरी अग्रिम रकम नपठाउनुहोस्। * अपरिचित व्यक्तिको आग्रहमा मोबाइल स्क्रिन सेयर नगर्नुहोस्। * ओटीपी, पासवर्ड र बैंकिङ विवरण गोप्य राख्नुहोस्। 📢 सचेत बनौँ, अनलाइन ठगीबाट जोगिऔँ! #अनलाइनठगी #अनलाइनसपिङ #साइबरसुरक्षा #बैंकखाता #नवलपुरप्रहरी

About