@mohan25.14: 'गर या मर' को खेलमा टस जितेर ब्याटिंग गरेको नेपालले ओमान विरुद्ध बलियो योगफल तयार गरेको छ। नेपालको लागि देव खनाल, दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलले अर्धशतकीय योगदान दिए। खेल जिते नेपालले लिग-२ को छैठौं स्थान पक्का गर्नेछ। ओमानले चेज गर्न सक्ला ? #trending #fyp #viral #foryou #nepalcricket