@sanjibyadav927: बालेनको मिसन मोड ON! चीनजस्तै तीव्र विकासको लक्ष्य! बालेन सरकारको लक्ष्य नेपाललाई विकासको नयाँ उचाइमा पुर्याउनु हो। सडक, पुल, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता क्षेत्रमा तीव्र विकास गरेर देशको मुहार फेर्ने आशा गरिएको छ। 💪🇳🇵 के नेपाल पनि चीनजस्तै तीव्र विकासको बाटोमा अघि बढ्न सक्छ? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्। ❤️ #BalenShah #नेपाल #बालेनसरकार #नेपालकोविकास #नेपाली_टिकटक 🇳🇵