@rachanarawal3: 5 बर्ष सम्म नि घर फर्किन नपाउदा यो पालि माइति घर बाट आएको दशै तिहार को कोसेलि 😍🥺यो बर्ष राम्रो सङ मन नदुखाएर दशै,तिहार मनाउनु अर्को बर्ष सगै बसेर हजुर हरु को हात को टिका आशिरवाद थाप्न पाउ 🥺😢 कति मन आतिन्छ यो प्रदेश मा शब्द मा भनेर बुझाउन सक्दिन होला , याद आयो भन्दै मा अहिले नै फर्किन्छु भन्ने आट्नि गर्न सारै गार्हो हुदो रैछ 😢मैले यो 5 बर्ष कसरि कटाहिराको छु त्यो मलाइ थाहा छ कि मेरो बाटो कुरेर बसेका मेरा बा ,आमा ,दिदि ,अनी भाइ लाइ थाहा होला मेरा पिडा दुख सुनाएर बनाउन सक्दिन हजुर हरु लाइ ,मेरो शक्ति ,मेरो शरीरलाई चाहिने उर्जा नै हजुरहरुको मुस्कान हो 😘 धेरै माया सम्झना @august 🍁28 @chakra rawal @Laxmi rawal #longdistance #japan