@fanaticospelorock: A INSPIRAÇÃO BIZARRA Por Trás de MARILYN MANSON Que Ninguém Imaginava! . . #entretenimentoemdobro #rock #filme #musica

Fanáticos Pelo Rock 🎸🔥
Fanáticos Pelo Rock 🎸🔥
Open In TikTok:
Region: BR
Monday 19 October 2026 13:59:06 GMT
3929
193
5
2

Music

Download

Comments

angelodasilva123
angelo da Silva :
eu sempre achei ele um personagem bizarro, porém só um personagem!
2026-10-19 18:03:22
0
rgis.c.f.h
Régis C.F.H :
2026-10-19 19:11:05
0
kassi4215
Kassi :
2026-10-19 14:38:25
0
cupidomodas_
Cupido Modas :
PERSONAGEM HORRÍVEL!!!
2026-10-19 14:30:23
0
emmanuel.correavi
Emmanuel Correavieira :
😳😳😳
2026-10-19 14:41:35
0
To see more videos from user @fanaticospelorock, please go to the Tikwm homepage.

Other Videos

स्याल कुकुरभन्दा धेरै चलाख हुन्छ। उसले परिस्थितिलाई आफ्नो पक्षमा पार्न सक्छ, खतरा आउँदा बाटो बदल्न सक्छ, आफूलाई बचाउन अनेक उपाय निकाल्न सक्छ। तर मानिसले स्याललाई घरको सदस्य बनाएर पाल्दैन। किनकि जीवनमा सधैँ चलाखी मात्र चाहिँदैन, विश्वास चाहिन्छ। कुकुरलाई मानिसले पाल्छ, किनकि उसले आफ्नो मालिकलाई स्वार्थले होइन, इमान्दारीले हेर्छ। मालिकले एकपटक माया दिएको भरमा पनि कुकुर वर्षौँसम्म त्यही मायालाई सम्झेर बस्छ। घरमा कोही नआए पनि ढोकामा पर्खिरहन्छ, मालिक फर्किने आशामा बाटो हेरिरहन्छ। उसलाई ठूलो कुरा, धन वा सुविधा चाहिँदैन, थोरै माया र अपनत्व नै पर्याप्त हुन्छ। मानिसको सम्बन्ध पनि यस्तै हो। धेरै चलाख मानिससँग कुरा गर्दा हामी प्रभावित हुन सक्छौँ, तर मन खोल्न डराउँछौँ। किनकि उसको बोली मीठो भए पनि नियत कस्तो छ भन्ने डर हुन्छ। तर इमानदार मानिससँग बस्दा मन ढुक्क हुन्छ। उसको कमजोरी थाहा भए पनि उसलाई छोड्न मन लाग्दैन, किनकि उसको मनमा छल हुँदैन। जीवनमा अन्ततः मानिसलाई आफूभन्दा चलाख मान्छे होइन, आफूलाई धोका नदिने मान्छे चाहिन्छ। सम्बन्ध विश्वासले टिक्छ र कहिलेकाहीँ, धेरै चलाख भएर संसार जित्ने मानिसभन्दा साधारण भएर पनि कसैको विश्वास जोगाइदिने मानिस नै वास्तवमा धनी हुन्छ। #everyoneactive  #untoldनेपाली  #motivate  #fyp  #takeyourtime

About