सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बडा दशैं २०८३ को हार्दिक मंगलमय शुभकामना। यो दशैं ले हामी सबैलाई सही र गलत छुट्याउने चेतना, अन्यायविरुद्ध बोल्ने साहस र सत्यको पक्षमा उभिने शक्ति प्रदान गरोस्। धर्म, संस्कृति, जातजाति र वर्गभन्दा माथि उठेर सबैलाई समान सम्मान गर्ने संस्कारको विकास होस्, समाजमा सद्भाव र भाइचारा बढोस्। गरिब जनतामाथिको दमन र अत्याचार अन्त्य होस्, निर्दोष नाबालकहरूको हत्यासहित हरेक जघन्य अपराधमा संलग्न जोसुकैले निष्पक्ष न्याय पाओस्, गलत सूचना र घृणा फैलाउने प्रवृत्तिको अन्त्य होस्। बाढीपहिरोपीडित र घरबारविहीनहरूको आँसु पुछ्ने संवेदनशीलता सरकार र समाज दुवैमा जागोस्, उनीहरूले सम्मानपूर्वक बाँच्न पाउने आधार र प्राथमिकताका साथ पुनःस्थापना पाऊन्। अन्यायमा परेकाको आँसु पुछ्ने, पीडितलाई साथ दिने र मानवता बचाउने संकल्पको पर्व बनोस्। कसैको घरमा भोक, कसैको आँखामा अन्यायको आँसु र कसैको मनमा विभेदको पीडा नहोस्। सबैको जीवनमा सुख, शान्ति, न्याय र आशाको उज्यालो छाओस्।
2026-10-20 04:55:14
0
Subash(Rofa) :
Gajabb👌👌
2026-10-20 04:53:20
0
Suraj Magar :
2026-10-20 08:43:35
0
Alisha Sapkota :
Okay queen
2026-10-19 17:14:03
0
Mr.Ramesh (राजा)🇳🇵👑😘 :
Wow👌❤️
2026-10-20 06:32:10
0
ris :
🔥
2026-10-20 00:03:14
0
😈😈 :
ho babe sexyyyy bhayara basa 🔥🥵
2026-10-20 15:38:44
0
raj :
sexy is leading to live making
2026-10-20 00:18:23
0
Aashu :
🔥🔥🔥
2026-10-20 16:14:03
0
shiva :
@Samikshya❤️shiva😘💕
2026-10-20 11:30:23
0
🕉 ŔÀĴ ŔÀOʻ🕉 :
❤️❤️❤️
2026-10-20 11:01:05
0
Bhanu❤️❤️💞💞💞💘💘 :
🥰🥰🥰
2026-10-20 10:49:39
0
MD KHURSED KHAN :
❤️❤️❤️
2026-10-19 16:52:09
0
To see more videos from user @karunadevkota1, please go to the Tikwm
homepage.