@tamangserofero: आनी छोइङ डोल्मा तिब्बती नभई तामाङ हुन्। सरकारले सही ठाउँमा सही व्यक्तिलाई नियुक्त गरेको छ। त्यसैले यस विषयमा अनावश्यक विवाद गर्नुपर्ने कुनै आवश्यकता छैन। 🙏 #Aanichhyoingdolma
tibati nai ho vane pani k hi farak pardaina ramro manxe lai jimewari diyeko ho dharma sanskar anusar xa chor harule chorna napauni vayera birodh gareko ho🙏[Heartwarming][Heartwarming][Heartwarming][Heartwarming][Heartwarming]
2026-10-20 07:38:36
0
Ita Limboo :
Budest nai vanna meldaina sabaiko apno apno dharme hica
2026-10-19 20:19:53
1
123777 :
बढाई छ! एमालेका माफियाहरूले लुट्न नपाउने भो भनेर विरोध गरीराखेको हो।
2026-10-19 23:53:50
17
Bayungma_Kaili :
[Red heart][Red heart]
2026-10-20 06:18:26
0
madhuthapa339 :
congrtulations aani🙏🙏🙏🙏🙏
2026-10-20 07:54:28
0
Bhim Ghising :
Congratulations Aangi chhyailing Dolma
2026-10-20 09:31:48
1
mayapun908 :
Congratilations Ani la
2026-10-20 09:33:07
0
KumarKatuwal ( Nar Bahadur ) :
धर्मको आडमा बसेर लुटेर खान पाइरहेका दलालहरुलाई अब भाग खोसिएको अवस्था छ अनि बिरोध गर्ने भै गए नि !
तामाङ त होइन तर जे जस्तोसुकै भए पनि राम्रो हुनु पर्यो
2026-10-19 23:57:28
7
Ganesh Gurung :
आनीलाई लिएर किन यति धेरै टिकाटीप्पनी? न्युटन(Nuton) को थिए वहाॅ आजसम्मपनि संसारभरी जिउँदैछन।
2026-10-20 01:42:57
5
Urgyen Tenzin Tmg :
म बाट फुल सपोर्ट आनी छोइ डोल्मा ज्यूलाई🥰🥰🥰🥰🥰🙏🙏🙏🙏🙏🙏🙏
2026-10-20 00:51:12
5
Mingmar Titung :
[Red heart][Red heart][Red heart]
2026-10-20 00:09:25
0
Noorbu :
तामांहरूलाई आज पनि ठूलो दर्जा देश र सामजको अगुवाइ गर्नु र तामां थर लेख्नु बन्देज नै हो ?
2026-10-20 07:12:28
2
sangdoma Sherpa :
boudha dharma bachaune vaneko nai boudha guru le ho 🙏 morera Jane jindagi ma yo dharti ma toh rw moh vanne ko kami chaina hami le sunye rw Karuna ko gyan chai pakkai practice garnu parcha jasto lagcha namo buddhaye namo dharmaye namo sanghaye🙏🙏🙏
2026-10-20 00:11:19
2
प्यारो मान्छे 💋🌹💋🌹 :
बिरोध गर्नी एमाले काङ्ग्रेस माओवादी नै हुन लुट्न बन्द भयो भनेर अब यिनी भ्रष्ट लाई पत्तासाफ गर्नी दिन आउदैछ जय बालेन
2026-10-19 23:51:42
1
syangbo :
हेर्दै जाउ नेपालको मुलबासी हो यसरी नै तामाङ गुरुङ राई मगर सेर्पालाई तिब्बती भनेर विवाद बनाइ ओजेलमा पार्छ भने तराइको थारुलाइ पनि कुनै अधिकार दिने छैन त्यसैले हामी मुलबासी भने पनि मङगोल भने पनि एउतै हो तेसैले हामी आफू आफुमा बिभाजन हुने काम नगरौ चेतना खुलाम है!जय मुलबासी
2026-10-20 09:35:45
1
Cva :
आनी पानी जस्तै निर्मल हुनुहुन्छ , मानवताको कुनै सीमा हुंदैन , वहां एकदम ठिक पात्रा हुनुहुन्छ बुध्दभुमिको लागि ।
2026-10-20 04:23:29
4
SUHAN _CHODEN_TAMANG :
शेर्पा तामाङ हैन शेर्पा जात हो तर खुसी नै छु।
2026-10-20 10:24:33
1
🙏🙏🙏🙏 :
म पनि भन्छु सहि मान्छे सहि ठाउमा 🥰🥰🥰
2026-10-20 03:05:46
2
S @ N T OS_Victor आच्यों :
पुरानो पार्टिको सोच नियतले हो यस्तो बिपाद आउने। कुरा नबुझि बिपाद चर्काउने गराउने काम बन्द होस नेपालमा।।। प्रमाण बिना बोल्ने गिराउने काम बन्द होस नेपालमा।।।
2026-10-20 01:14:02
1
B H I M @ T A M A N G✅✅✅ :
जो जहाँको भएपनी उहाँ असल नेपाली नागरिक हुन्।
2026-10-20 04:08:51
3
Dhanman gurung :
अनि छोईङ बौद्ध धर्म संरक्षक भएकोले देश र जातले फरक पर्दैनन् क्षमताको आधारमा छानिएको होला।सरकारको यो कदम ठिक छ।
2026-10-20 04:02:23
2
Ms. ChothenSya🦋🎀 :
बौद्ध धर्मलाई अँगाल्दै करुणा र दयाको भाव बोकेर अघि बढ्नुभएकी आनी छोइङ डोल्माको विरोध नगरौँ, उहाँको सम्मान गरौँ। 🙏 बुद्ध धर्मको मूल शिक्षा नै करुणा, मैत्री र मानवता हो। पदभन्दा ठूलो उहाँले बोकेको करुणाको भावना हो। ❤
2026-10-20 07:00:14
4
To see more videos from user @tamangserofero, please go to the Tikwm
homepage.