@laligurashyouthclub: दसैँमा घर आउन नपाएको परदेशीको मन अरूका घरमा दसैँ आयो, मेरो घरमा म आउन सकिनँ। दसैँको टीका निधारमा होइन, यसपालि आँखामा आँसु छ। घर आउने रहर त धेरै थियो, तर परिस्थितिले साथ दिएन।@Gee Cee Dhurba ❤️ @Gokul G. C. @Samir Regmi @Bishal chhetri @Rabin Rabba #लालिगुराँसयुवाक्लब #foryoupage #parbatmuser #goviral #nepalimuser