@subbaspokharel: हर्क साम्पानको पार्टीमा न कुनै बौद्धिक मान्छे छन्, न कुनै अनुभवी मान्छे छन् र न कुनै पढेलेखेका मान्छे छन् । जसले आफ्नो देशमा रहेको धर्म र संस्कृतिको विरोध गर्छ त्यसले यो देशको विकास कहिले गर्न सक्दैन ।
भ्रम विकृतिका सदस्यहरु जेपयाे बाेल्ने अनि एक अर्कोलाई बचाव गर्ने अनि QR मा बिकेका कार्यकर्ता हाे मा हाे मिलाउने। हामी बेवकुफ हाै भने यिनीहरूलाई विश्वास गराै।
2026-10-20 03:24:25
0
tr.khimrajbhattarai :
छि छि
2026-10-20 03:32:14
0
Raju Khanal :
😎
2026-10-20 02:54:16
0
To see more videos from user @subbaspokharel, please go to the Tikwm
homepage.