सत्यकाे बिजय निश्चित हुन्छ आनी जी हार्दिक शुमकामना 🌹🙏🙏🙏🌹
2026-10-20 05:08:40
77
kkgkarun :
always Doing great job
2026-10-20 07:48:17
0
कर्कट राशी :
के का लागि आयो ???
2026-10-20 04:42:38
8
Kamala Adhikari :
: फुलको आखामा फुलै संसार ती फुल मध्य म पनि एक हो l
2026-10-20 05:29:41
20
murtikar20 :
नमो बुद्ध आनि
2026-10-20 05:02:57
14
Kamala Pandey :
भन्नेले त जे पनि भन्छन् राम्रो मान्छेलाई इमान्दार मान्छेलाई आफ्नो गल्ती हुन भएन डराउन पनि पर्दैन👍️👍️🙏🙏🙏
2026-10-20 05:56:54
29
Chuniya Gurung :
केहि हुदैन आनी आखिर सत्य को जित हुन्छ
2026-10-20 05:40:50
14
Krishna Bashyal :
१६ लाख अमेरिकि डलर, नेपाली त २५/२७ कराेड पाे हाे त ।
2026-10-20 05:49:09
1
user500082558108 :
यो आक्षेपलाई हल गर्दै आनिलाई उपाध्यक्ष जसरी हुन्छ बनाउनु पर्छ।
2026-10-20 07:14:40
2
བཀྲ་ཤིས་བདེ་ལེགས།🙏☸️🛐 :
एकदमै राम्रो काम गर्नुभएको छ उहाँले नेपालमा
2026-10-20 05:16:42
3
Bhairav K.C :
आनि भनेको बिबाह नगरी समाज सेबामा जीवन समर्पण गरेर हिडेको नारिहुन लोभ लाल्चा उनलाई छैन सपैले सम्मान गर्नु राम्रो नचाहिदो टिकाटिपणी नगरेकै राम्रो ।
2026-10-20 05:42:32
11
प्रज्वल राणा :
इनिहरु देशको लागि खतरा छन
2026-10-20 08:04:01
1
Bal khanal :
पैसा केका लागि आयो कहाँबाट आयो कहाँ खर्च भयो त्यो त देखिनु पर्यो नि छ भने कहाँ छ
2026-10-20 06:11:12
2
All IN ONE:369 :
TOB
2026-10-20 05:20:27
3
Shanti Rana Bomjan210 :
सत्य, ईमानदार र असल कुरा भएको मान्छे को जित निश्चित छ अरु खराब मान्छे को बिचार ले केही फरक प्रदैन।
2026-10-20 06:36:06
1
bimalalama4810 :
congratulations aani la 🙏🙏🙏
2026-10-20 06:10:54
0
@lama nom :
बधाई तथा कार्यकाल सफल्ताको शुभ कामना🎊🎊🎊🎊🎊🎊🎊🎊🎊🎊 🙏🙏🙏🙏🙏
2026-10-20 05:33:05
2
lakhphutisherpa :
I truly thanks 5o Nepal Government for apointing Ani Choying as vice President she is right person right place to promote Nepal where Maya Devi gave birth to Buddha Sakya Moni so for first time a woman is right decission 🙏🏻🙏🏻🙏🏻
2026-10-20 05:16:08
2
Slayer :
एमाले र एमाले म लाग्ने हरु एस्तो निच जन्तु हो जुन कहिले ठीक हुन सक्देन . तेयो बेला के भाको थियो भाने के पी ओली ले २ वर्ष मा नेपाल भरि को तुइन बिस्थपित गर्ने लक्ष राखे को थियो अनि तेयो राम्रो काम सोचेरा अनी छोइङ डोल्मा ले नि राज्य लाई केहि सहयोग हुन्छ भनेर । १ करोडको सहयोग गरेको थियो केपी ओली लाई नाई भेटेर केपी ओली प्रधानमन्त्री हुँदा र तेयो बेला एमाले को सरकार थियो । भायो के भाने एमाले को भ्रष्ट हरु लाई अब लोभ जागेयो एउटा भिक्षुनी भयेर १ करोडको सहयोग गर्ने सङ कति धेरै पैसा होला भानेर । तेयो पछि राज्य सयन्त्र देखि नाई सुराकी गर्ने थालेयो । १ महिना न सकिन्दये हङकङ देखि अबेध पैसा लेको भनेर फसाउनु थालियो । जब की अनी छोइङ डोल्मा एउटा गायक भिक्षुनी मात्र न भायेर एउटा समाज सेबि नी हो तेत्रो संस्था स्कुल चाला को छ । सार संसार मा प्रसिध femous छ तेस्तो व्यक्ति को शुभचिन्तक डोनर नी संसार भरी छ । तेती पैसा कुनै ठूलो कुरा थियेन तर एमाले ले जस्ले राज्य र समाज को लागि योग्दान गरेयो तेहि मान्छे लाई घात गरेयो अलिकति पैसा एमाले लाई देको भाये यो कुर आउने नाई थियेन अब बुझ पुरनो पार्टी क भर्स्र हरु लाई लुट्न बाहेक केहि मतलब छैन । हैन भाने ल्हर्क्यल लामा जस्तो बिबादिद मान्छे लाई लुम्बिनी बिकास कोष को यहि पद म लाने चाई को ?? अनि किन ? ...आनि को बिरोध गर्ने ले पशुपति म भारतिये पुजारी को रजाई चाई देख्ने की न देख्ने ? नागरिकतको कुर गर्न भाये कान्तिपुर को मालिक होस य मदेशि नेता राजेन्द्र मह्तो हरु जस्तो लाखो को बेला चाई किन तैई चुप म चुप ? यो खोक्रो राष्ट्रबाद चाई जाहिले एउटा आदिबासी जनजाति , एउटा हिमली समुदायको को मान्छे कुनै राज्य को ठूलो पद मा जान लाग्द मात्र किन ? यो देश म पाहडी देखि मधेसी सबै चाई नेपाल को प्रधानमन्त्री , राष्ट्रपति बन मिल्ने ।तर एउटा भुमिपुत्र आदिबासी जनजाति को छोरा छोरी चाई राज्य को एउटा महत्त्वपूर्ण पद म पुग्न लाग्यो भाने भाको न भाको आरोप लाग्येर खुट्टा ताने यो त सार सर हेपेको हैन ?
2026-10-20 05:59:28
1
purnadhakal :
2026-10-20 04:47:04
1
परर्देसी नम्गेल सिङदेन :
2026-10-20 05:13:21
1
Anish lama tmg :
उहाँले गलत काम कहिले पनि गर्दैन उहाँ बुद्द भगवान को सिद्धान्तमा हिनेको अनि हो राम्रो काम गर्ने लाई हाम्रो देसमा फसाउन खोज्छ्न खुट्टा तन्न खोज्छ्न🙏
2026-10-20 06:16:34
1
To see more videos from user @vartamedia8, please go to the Tikwm
homepage.