@comfortfit7: 🪔❤️ दशैंको हार्दिक मंगलमय शुभकामना! 🌸 यो दशैंले तपाईंको जीवनमा नयाँ उमङ्ग, अपार खुसी र समृद्धि ल्याओस्। ✨ Comfort Fit लाई माया र विश्वास गर्नुहुने सम्पूर्ण ग्राहकवर्ग तथा शुभचिन्तकहरूलाई हार्दिक धन्यवाद। तपाईंहरूको विश्वास नै हाम्रो प्रेरणा हो। ❤️ 🎉 यो दशैं, खुसी लगाउनुहोस्, माया बाँड्नुहोस् र यादगार पलहरू सजाउनुहोस्! With love, Comfort Fit परिवार ❤️#fp #fyp #dashainvibes #xyzbca #dashainvibes @Sristee Karki @Asmita Timilsina @sushila _bishowkarma @Sosu @@SabinaSolstice @Ambika Karki @Abijet kunwar andRadha kunwar