मायाको मूल्य सबैलाई कहाँ थाहा हुन्छ र! जसले आफ्नो निद्रा मारेर रातभरि कसैको एउटा म्यासेज र एउटा कलको पर्खाइमा रात कटाउँछ नि, उसैलाई थाहा हुन्छ माया भनेको के हो भनेर। अरूका लागि रात बिताउनु सामान्य होला, तर कसैको सम्झनामा आँखा खुलै राखेर बिहान हुनुको पीडा बेग्लै हुन्छ। एउटा सानो म्यासेजले अनुहारमा मुस्कान ल्याउने अनि एउटा कल नआउँदा आँखाभरि आँसु भरिने त्यो मनको अवस्था कसले बुझ्छ र? माया गर्नेहरू त मनदेखि माया गर्छन्, तर मायाको मूल्य भने प्रायः त्यही मान्छेले बुझ्छ, जसले कसैको प्रतीक्षामा आफ्नै खुसी र निद्रा दुवै गुमाएको हुन्छ। ❤️🩹🌺👌💕
2026-10-20 11:32:09
1
Sagar Tamang :
bunu
2026-10-20 09:46:39
0
《King》♤ :
2026-10-20 12:56:59
0
island___boy🇳🇵🇵🇼🇺🇸 :
😘😘😘
2026-10-20 21:42:16
0
Lakpa Sherpa1234 :
👌👌👌
2026-10-20 17:04:31
0
Rajali <>Magar<>Surkhet 🇳🇵🙏 :
♥️♥️♥️♥️♥️
2026-10-20 16:04:50
0
Ayushman@1953 :
🥰🥰🥰
2026-10-20 09:27:28
0
To see more videos from user @rosanimagar518, please go to the Tikwm
homepage.