@[Pray][Heartwarming][Big LOL][Tears of joy][Innocent][Pray]
2026-10-25 10:53:02
0
permikamahar :
nic sis🥰🥰
2026-10-26 12:27:28
0
Divine Queen 👸👸 :
Beautiful ❤️❤️❤️❤️
2026-10-26 10:25:36
0
shrestha 🇳🇵🇳🇵maya💫☕🏡 :
awesome
2026-10-26 21:21:39
0
Rasila khadka :
nice video
2026-10-25 11:05:18
0
Ansu oli :
@Ansu oli:🙏🙏🙏 कसैलेनि फलोगर्दैन मलाई भाईरल नभएर होला आहा कति सुन्दर अनमोल प्रस्तुति हजुरको जति हेरे पनि यी आँखा नथाक्ने लेख्नलाई पनि शब्द अपुग हुन्छ होला सफा मन उच्च विचार कला प्रतिभाकी धनी पूर्णिमाको जुन भन्दा पनि उज्यालो मुहार सधैंभरि हाँसीखुसी मिलोस कोही कसैको मायाको कमी आउने दिन नरहोस आफूलाई माया गर्ने मान्छेबाट कहिले पनि टाढा हुन नपरोस हरेक सफलताले उच्च शिखर चुमोस आगामी दिनहरूमा पनि यस्तै सुन्दर अनमोल प्रस्तुतिको अपेक्षा राख्दै हजुरलाई सफलताको अनगिन्ती शुभकामना
🙏🌹🌹❣️❣️❣️❤️❤️❤️❤️❤️👌👌👌
2026-10-23 09:50:19
1
Dharma raj basnet :
nice
2026-10-25 22:48:34
0
Laxmi timilsina❤️ :
सुपर[Red heart][Red heart]
2026-10-22 04:39:56
1
Pragiasaha :
wow
2026-10-26 15:38:32
0
anjali :
अति सुन्दर संगीतको साथमा सुन्दरताले भरीयको हजुरको उत्कृष्ट प्रस्तुति करडौको मनमुटुमा बस्न सफल होस हजुरले चालेकाले हरेक कदम कदममा सफलता ❤️नै सफलता मिलोस भगवानको आशिश मिलोस जिबन सोचे को भन्दा पनि सुन्दर होस हुजुरले फुल खोज्दा बगैचा मिलोस ढुगो खोज्दा देवता मिलोस हजुरले शितल खोज्दा छहारी मिलोस ❤️पानी खोज्दा अम्मरित मिलोस छहारी खोज्दा चौतारो मिलोस हजुरको जिबन सदा सुखमय बनोस सफलताको❤️शूभकामना हुजुर🥀🙏