💘💘💘💘 आहा यस्तो राम्रो नाचो पठाइदिनु भाछ हजुरलाई धेरै धेरै बडादशयको शुभकामना है मेरो साथी हजुर कहाँ हुनुहुन्छ विदेशमा भएपनि नेपालमा भएपनि हजुरलाई मेरो तर्फबाट💘💘💘 धेरै धेरै माया र सम्झना छ है साथी म पनि रुकुमको मान्छे हो। रुकुम मुसिकोटकोहैे🇳🇵🍓🍓🍏🍏🍎🍎🍍🍍
💘💘💘💘💘💘💘 आहा कति राम्रो हाम्रो रुकुमतिर सल्यानतिर यस्तै रोल्पातिर💘💘💘💘💘 हेर्नुस् त हजुर गाउँघरमा कति रमाइलो भइराख्या छ के गर्नु हामी त बजारमा छम। यस्तो नाच पनि हेर्न पाउँदैनौँ। हेर्नुस् परदेशीहरुलाई पनि हो है यो नाचो हामी नेपालमै भएपनि हामीले पनि हेर्न पाएको छैन घरमा परदेशमा हुने साथीहरुले मन नदुखाउनुहोला है।💘💘💘💘 सबैको घर घरमा ना सुख र शान्तिको कामना गर्दैछु हजुरलाई बडा दशैंले देवी देवताले सबैलाई रक्षा गरुन् सबको घरमा सुख शान्ति चाहोस्। हजुरहरुलाई नमस्कार बाइ बाई💘💘💘💘
2026-10-21 02:49:11
1
शिता शाहि :
🙏
2026-10-21 07:41:11
1
Purna Bc :
👌👌👌👌👌👌🙏🙏🙏🙏
2026-10-20 15:07:38
0
Mahendra. oli🇳🇵 :
2026-10-21 07:54:34
1
❤️❤️❤️❤️ :
2026-10-21 04:55:28
1
Bhim Bahadur Dangi :
dami6
2026-10-21 13:14:26
1
A to Z :
Yo ho ni nacho
2026-10-21 04:37:30
1
Tulk Malla :
kiut🥰🥰🥰🥰🥰🥰
2026-10-21 15:27:12
1
👉️तु👈️फा👉️न 👈️ :
👍️❣️❣️❣️❣️❣️❣️❣️
2026-10-21 15:01:16
1
Bishnukali Pun :
वाउ👌👌👌👌🌹🌹
2026-10-20 20:14:08
0
To see more videos from user @sameer.shaha33, please go to the Tikwm
homepage.