@sahpradip275: #पारस खड्काले आफूले पुस्तक लेख्ने इच्छा रहेको बताएका छन्। क्यान सचिव खड्काले अनुभव र ज्ञान बाँड्ने उद्देश्यले पुस्तक लेख्न मन लागेको बताएका छन्। पुस्तक लेखनको काम सुरु भए पनि व्यस्तताका कारण निरन्तरता दिन नसकेको र सही समय आएपछि पूरा गर्ने उनको भनाइ छ। यस्तै, सन् २०२१ मा क्रिकेटबाट सन्यास लिएपछि गल्फ खेल्ने सोचसमेत बनाएको, तर व्यस्तताका कारण त्यो योजना पनि पूरा गर्न नसकेको उनले कान्तिपुर टिभी सँगको अन्तर्वार्तामा बताएका छन्।

💫👑❤️‍🩹Pradipsah💫👑❤️‍🩹📸
💫👑❤️‍🩹Pradipsah💫👑❤️‍🩹📸
Open In TikTok:
Region: MY
Tuesday 20 October 2026 11:13:54 GMT
3870
454
4
1

Music

Download

Comments

lokseh09
LOKeSh. 🔟.🏆.💘.1️⃣ .📳.🕗 :
😍😍😍
2026-10-20 13:55:27
0
a_d_a_r_s_h92
𝔻_𝕙_𝕠_𝕟_𝕚 𝕝_𝕠_𝕧_𝕖𝕣 :
🥰🥰🥰
2026-10-20 13:47:07
0
mdishmailmansur
Md Ishmail :
♥️♥️♥️
2026-10-20 12:03:26
0
sabina.khatun7154
Aryan.khan658 :
🥰🥰🥰
2026-10-20 13:58:05
0
To see more videos from user @sahpradip275, please go to the Tikwm homepage.

Other Videos


About