@mayaadhikari777:

Maya Adhikari
Maya Adhikari
Open In TikTok:
Region: NP
Tuesday 20 October 2026 11:15:08 GMT
5010
791
468
218

Music

Download

Comments

mayaoli3
Maya Oli :
didi 🙏💖
2026-10-28 15:19:03
0
bijmayakarki
bijmaya :
♥️♥️♥️सुभ यात्रा हजुर राम्रो छ
2026-10-28 10:12:32
0
lila.pun.gurung
Lila Pun Gurung :
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
2026-10-28 07:12:20
0
narayanikhadka06
Narayani❤️‍🩹 :
♥️♥️अमूल्य 🌺🌺जिबनको🌿हरेक🌿क्षणमा🌿खुसीको आभाष 🌺मीलीरहोस🌲🌺जिबनको 🌸हरेक🌺 कदम🌿🌺कदम🌿मा🌿🌺सफलता नै सफलता🌿मीली रहोस🌸🌺भगवानको🌺🌸आशिश🌺मिलोस्🌸🌺जी बन सदा🌸सुखमय बनोस हजूरले फुल 🌺🌺खोज्दा बगैचा🌺🌺 मिलोस ढुगा खोज्दा देवता 💐🌺🌿मिलोस♥️पानी 💐🌿खोज्दा 💐🌺🌿अमृत मिलोस 💐🌿हजूर 🌸हिडने बाटो भरी फुलै 💐🌿फुलको बगैचा 💐🌿होस् दुख पिड़ा कहिले 💐🌿नलागोस हजूर लाई 💐🌿सफलताको 🌸शुभकामना, 💞♥️🌺♥️💞💞💞♥️🌺♥️🌺♥️🌺♥️🌺♥️♥️♥️🌺♥️
2026-10-27 16:42:46
0
gitashrestha816
gita shrestha :
कति सुन्दर💐🌹🌿भिडियो हजुरको💐🪭🌿मुहार सफा🌿🪭💐मन,उच्च💐🌹🌿बिचार,सुन्दर 🌿🪭💐कला अनि 🌿🌹💐उत्कृष्ट प्रतिभाले 🌿🪭💐भरिपूर्ण प्रस्तुतीलाई 💐🪭🌿कुन शब्दले 🌿🌹💐बयान गरु, जति 💐🪭🌿तारिफ7 गरेपनी🌿🪭💐कमी नै हुन्छ💐🌹🌿भगवानसगप्राथना छ 🌿🪭💐जता- जहाँ 💐🌹🌿भयपनी हाँसी🌿🌹💐खुसी देख्न💐🌹🌿पाँउ जिबनको 💐🪭🌿हरेक क्षणमा🌿🪭💐माँयाकोन्यानो💐🌹🌿आभास मिलिरहोस🌿🪭💐समय परिस्थितीले 💐🌹🌿जति टाढा 💐🪭🌿पुगेपनि सकारात्मक🌿🪭💐सोचका साथ 🌿🌹💐अबिरल यादहरु 🌿🪭💐आईरहोस सँसारको 💐🌹🌿सारा खुसी 💐🌹🌿मिलोस भगवानको🌿🪭💐आशीर्वाद मिलोस 🌿🪭💐जीवन सोचेको 🌿🌹💐भन्दा सुन्दरहोस,🌿🪭💐पाईला पाईलामा 💐🌹🌿सफलता नै🌿🌹💐सफलता मिलोस,🌿🪭💐जीवन फुलसरी 🌿🌹💐फुलिरहोस, नदिसरी💐🌹🌿लम्किरहोस 🌿🌹💐फुल खोज्दा 🌿🪭💐बगैँचा,ढुङ्गा 💐🌹🌿खोज्दा देवता 🌿🪭💐मिलोस, जीवन 🌿🌹💐सँदा सुखमय🌿🌹💐बनोस सफलताको💐🌹🌿 कामना 🌿🪭🌿साथमा अनगिन्ती 🌿🪭💐शुभकामना छ🌿🌹💐हजुरलाई मिठो 🌿🪭💐सम्झना धेरैमाया🌿🌹💐🪭🌿🌹💐🪭🌿🌹💐🙏🙏🙏
2026-10-27 14:36:28
0
daukumaripradhan1234
देउ कुुमारी प्रधान 💙 :
शुभ दशैँ दशमीको धेरै धेरै🌺 न दुर्गाले🌺 रक्षा गरुन्🌺 देवी माताले🌺 परिपूर्ण पारिदिउँ🌺 हजुरको परिवार सम्बन्ध🌺 भगवानले सुनिदिउन हजुरको परिवारको पुकारले सधै सर्वदा घरमा खुसी छाउन साथै परिवारमा पनि हरबर हुन्🌺🌺🌺🌺🌺🌺 लेख्दैछु शुभ बिहानी हजुरको भिडियोमा अभिनय सुन्दर प्रस्तुति साह्रै राम्रो लाग्यो नि हजुर 🌺🌺🌺🌺
2026-10-26 01:29:32
1
sharmila.rupakhet
Sharmila Rupakheti :
🙏विजया दशमी 2083को पावन अवसरमा हजुर तथा हजुरको परिवारका सदस्यहरुको सुख, शान्ति,सम्रदी खुसि सहित उत्तरोत्तर प्रगति हुदै जवास दशै को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु | नवदुर्गा भवानीले सदैव कल्याण गरुन, सम्पूर्ण मनको इक्षा चाहना पुरा हुदै जाउन, धन्यवाद ले भरिपुर्ण होस समाजमा मान, प्रतिष्ठा इज्त र साख उच्च हुदै जावस भन्ने कामना सहित हार्दिक मंगलमय शुभकामना शुभदशै को शुभकामना
2026-10-20 23:20:38
0
dhanmayapaudel643
Dhanmayapoudel🇵🇹🇳🇵 :
दसैंको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना हजुर लगायत हजुरको सम्पूर्ण परिवार इष्टमित्रलाई विजय दशमीको शुभकामना नवदुर्गा भगवानले रक्षा गरिदिनुहोस्इष्ट देवता दाइना हुन् शत्रु बसमा रहनु हजुरको चिताको कुरा पुगोस् यही छ हजुरलाई विजय दशमीको शुभकामना🌾 भगवान श्री पशुपतिनाथले रक्षा गरुन् हजुरले चालेको हरेक कदम हरेक पाइला पाइलामा सफलता नै सफलता मिलोस् भगवानको आसिस लागोस् सन्सारकै खुसी नै खुसी मिलोस् सफलताको लाखौँ करोडौँ🥀शुभकामना हजुरलाई🙏
2026-10-20 16:03:52
1
rkhadka52
RKhadka52 :
विजया दशमी 2083को पावन अवसरमा हजुर तथा हजुर्को सम्पुण परिवार मा शुख,शान्ति,समृधी सहित उत्तरोत्तर प्रगति हुदै जावस् दशै को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु | नवदुर्गा भवानीले सदैव कल्याण गरुन, सम्पूर्ण मनको इक्षा चाहना पुरा हुदै जाउन, धन् धान्य ले भरिपुर्ण होस समाजमा मान, प्रतिष्ठा 🙏🙏🌹
2026-10-21 03:49:22
0
yambudhamagar98
Yam magar 98 :
आहा कति अन्माेल प्रस्तुति जति हेरे पनि आखाँ नथाक्ने लेख्नलाई शब्द अपुराे हुने सफा मन उच्च बिचरा कला काे धनि पुर्निमाकाे जुन भन्दा नि उज्यालाे मुहार जति नै तारिफ गरे पनि कमै हुन्छ मनमा खुशी ओठमा हासाे छाईरहाेस काेहि कसैकाे मायाँकाे कमि नहाेस हर घरी हरपल शुभरहाेस अन्माेल प्रस्तुति हर काेहिकाे मनमुटुमा बसाेस अति सुन्दर प्रस्तुति हजुर अमुल्य जिबन काे हरेक क्षणमा खुसिकाे आभाष मिलीरहाेस जिबन काे हरेक कदममा सफलता नै सफलता मिली रहाेस भगवानकाे आसिष मिलाेस् जिबन सदा सुखमय बनाेस हजुरले फुल खाेज्दा बगैचा मिलाेस् ढुङ्गा खाेज्दा देउता मिलाेस् पानि खाेज्दा अम्मरित मिलाेस् हजुर हिडने बाटाे भरि फुलै फुलकाे बगैचा हाेस दु:ख पिडा कहिले हजुरलाई मन्दिर मा बलेकाे दियाे जस्तै उज्यालाे हाेस हजुरकाे जिबन साेचेकाे भन्दा पनि सुन्दर ढाटा जस्तै संसार भरि उझेलाे छाईरहाेस देखेका सबै सपना पुराहुन जिन्दगिकाे हरेक खेलमा जित सधै हजुरकाे नै हाेस आफु पनि हाँस्न अरूलाई पनि हँसाउनु यस्तै सुन्दर भिडियाे हरु लिएर टिकटको सन्जालमा सजाई हरेककाे मन मुटुमा बस्न सफल रहाेस याे सुन्दर प्रस्तुतिलाई मायाँ र हाैसला दिदै अन्तल आत्माईदेखि सधै सम्मान अनि साथ साेपाेट मिठाे सम्झनाकाे चिनारी स्वरुप सानाे कमेन्ट गरेको छु हजुरलाई भगवान पशुपति नाथले रक्षा गरुन हजुरले चालेका हरेक कदम कदममा पाईलामा सफलता नै सफलता मिलाेस् हरपल हजुरकाे जीबन खुसीकाे पानाहरुले भरीयाेस हरेक माेईमा मायाकाे न्यानाे आभाष मिलीरहाेस हजुर हिरर्ने बाटाेमा फुलै फुलको बगैचा हाेस काँडा कहिले नहाेस ढुङ्गा खाेज्दा देउता मिलाेस् पानि खाेज्दा अमुत समान मिलाेस् ठुलाेलाई अदर्शन सानाेलाई सम्मसन गदै अघाडी बढनु याे जिबन मात्रँ हाेईन सयाै जिबन हर सबैकाे ढुकढुकि बनेर बस्न अमुल्य उपहार त केहि छैन म सँग सम्झना स्वरुप मेराे दुई शब्द तपाईंको लागि है त हजुर मनै देखि सम्मान छ हजुर मुस्कुराहतकाे कुनै माेल हँदैन रिस्ताकाे कुनै ताैल हँदैन जिन्दगिका उकालाे ओरालाे हरुमा साथिहरू त कयाै भेटिन्छन तर हरेक साथि अन्माेल हुँदैन आज्कल फ्रेममै राखेर सजाई दिउ जस्तै लाग्छ मन्दिरमै लगेर चढाइ दिउ जस्तै लाग्छ हजुरकाे उत्कुष्ट भिडियाे सन्सारै भुलेर हेरीरहु जस्ताे लाग्छ आज्कल किन हाे आँखा बित्र बसेकाे तस्बिर जस्तै लाग्छ ओठ बित्र लुकेकाे मुस्कान जस्तै लाग्छ हजुरकाे सुन्दर भिडियाे मलाई छाति भित्र चलेकाे धड्कन जाेस्ताे लाग्छ अति उत्तम प्रस्तुति लाई मनै देखि शुभकामनाछ
2026-10-21 02:17:50
0
lovelydrama19
Saru Sharma :
हृदय भरिको सम्मान, अनी मुटु भरिको माया र मिठो सम्झनाको कोसेलीहरु लिएर, यो टिकटकको पवित्र साइनो बाट हजुर लाई भेट्न आएको छु, यो भेटलाई मेरो जीवनमा एउटा यादको संग्रह बनाएर राख्नेछु💗🙏
2026-10-27 13:12:39
0
avagiraz
InNoCenT BoY :
दर्शन नम्स्ते दिदि🙏 हजुर दशैमा यसरी ब्याग काधमा र हातमा झोला बोकेर घर छोडेर जानू हुदैन है दिदी म त हजुरको घर आको थे दिदिले झोला झम्टा बोकेर लागेको देखदा बाटै बाट फरे दिदी पिलिज घर फर्केर आउनु है म आको छ हजुको घरमा टीका लाउन ।
2026-10-23 02:32:33
0
sugamlimbu14
sugam limbu :
मिठो मुस्कान हँसिलो अनुहार अजुली भरि को माया मिलोस् भगवानको आशीर्वाद मिलोस् कहिले पनि कसैको मायाको कमी नहोस् सफलताको शुभकामना फुल सरी फुलीरहोस् नदीसरी लम्किरहोस् तारा झैँ चम्किरहोस् ओठमा मुस्कान जिबनमा मिठो सम्झना अटुट मायाको सौगात बोकेर ढिलोइ भयपनि हजुर को भिडियो सम्म आयको छु खुसी नै खुसी मिलोस् जिबनमा सफलता नै सफलता मिलोस् ओठमा मुस्कान जिबनमा मिठो सम्झना
2026-10-20 11:30:55
0
puskaradhikari86
puskaradhikari86🇳🇵🇳🇵🇳🇵 :
2026-10-27 14:36:32
0
narayanikhadka06
Narayani❤️‍🩹 :
🙏संसार देख्ने आखामा आँशु कहिल्यै नदेखियोस् बिशाल संघर्स गर्ने मुटुमा चोट कहीले नहोस् संसार यात्रा गर्ने खुट्टामा कहिलै ठेस नलागोस सधै भरी हासी खुसी मिलोस मनले सोचेको कुरा सबै पुगोस् सधै भगवान दाहिने हुन् को सुन्दर भिडियो लाई मनै देखि उच्च सम्मान गर्दै दुई शब्द लेखेर छोडेको छु स्वीकार दिनुहोला भन्दै सफलताको शुभकामना छ।नामा लुकाएर राख्न मन लाग्छ सधै यस्तै सुन्दर भिडियो देख्न पाईयोस हजुरको प्रतिभा सारै राम्रो छ अझै प्रगति होस हजुर को सुन्दर भिडियो लाई उच्च सम्मान गर्दै धेरै माया मिठो सम्झना छ है हजुर आखाँ मै लुकाएर हेर्न मन लाग्छ दुनियाँ नै भुलेर रम्न मन लाग्छ खै के छ हजुरको भिडियोमा मुटुको कुनामा लुकाएर राख्न मन लाग्छ सधै यस्तै सुन्दर भिडियो देख्न पाईयोस हजुरको प्रतिभा सारै राम्रो छ अझै प्रगति होस हजुर को सुन्दर भिडियो लाई उच्च सम्मान गर्दै धेरै माया मिठो सम्झना छ है हजुर . आखाँ मै लुकाएर हेर्न मन लाग्छ दुनियाँ नै भुलेर रम्न मन लाग्छ खै के छ हजुरको भिडियोमा मुटुको कुनामा लुकाएर राख्न मन लाग्छ सधै यस्तै सुन्दर भिडियो देख्न पाईयोस हजुरको प्रतिभा सारै राम्रो छ अझै प्रगति होस हजुर को सुन्दर भिडियो लाई उच्च सम्मान गर्दै धेरै माया मिठो सम्झना छ है हजुर आखाँ मै लुकाएर हेर्न मन लाग्छ दुनियाँ नै भुलेर रम्न मन लाग्छ खै के छ हजुरको भिडियोमा मुटुको कुनामा लुकाएर राख्न मन लाग्छ सधै यस्तै सुन्दर भिडियो देख्न पाईयोस हजुरको प्रतिभा सारै राम्रो छ अझै प्रगति होस हजुर को सुन्दर भिडियो लाई उच्च सम्मान गर्दै धेरै माया मिठो सम्झना छ है हजुर लुङ्वा🙏🙏🙏
2026-10-27 16:42:56
0
yam.chadara
yam chadara 2 :
आह हजुर अती सुन्दर भिडियो
2026-10-27 17:07:00
0
gitashrestha816
gita shrestha :
मिठाे🌿💜सम्झना🌿💜अटुट🌿💜मायाँकाे🌿💜सौगात🌿💜बाेकेर🌿💜हजुरकाे🌿💜शुन्दर🌿💜भिडीयाे🌿💜सम्म🌿💜🌿💜हजुरकाे🌿💜कला🌿💜प्रतीभालाई🌿💜उच्च🌿💜सम्मान🌿💜गर्दै🌿💜मनैदेखि🌿💜सफलताकाे🌿💜अनगिन्ती🌿💜शुभकामना🌿 हजुरलाई 🌿💜🙏
2026-10-27 14:36:41
0
chandra.limbu627
Chandra Limbu :
2026-10-27 01:42:27
0
rupachapagai123
Rupa chapagai :
🙏संसार देख्ने आखामा आँशु कहिल्यै नदेखियोस् बिशाल संघर्स गर्ने मुटुमा चोट कहीले नहोस् संसार यात्रा गर्ने खुट्टामा कहिलै ठेस नलागोस सधै भरी हासी खुसी मिलोस मनले सोचेको कुरा सबै पुगोस् सधै भगवान दाहिने हुन् को सुन्दर भिडियो लाई मनै देखि उच्च सम्मान गर्दै दुई शब्द लेखेर छोडेको छु स्वीकार दिनुहोला भन्दै सफलताको शुभकामना छ।नामा लुकाएर राख्न मन लाग्छ सधै यस्तै सुन्दर भिडियो देख्न पाईयोस हजुरको प्रतिभा सारै राम्रो छ अझै प्रगति होस हजुर को सुन्दर भिडियो लाई उच्च सम्मान गर्दै धेरै माया मिठो सम्झना छ है हजुर आखाँ मै लुकाएर हेर्न मन लाग्छ दुनियाँ नै भुलेर रम्न मन लाग्छ खै के छ हजुरको भिडियोमा मुटुको कुनामा लुकाएर राख्न मन लाग्छ सधै यस्तै सुन्दर भिडियो देख्न पाईयोस हजुरको प्रतिभा सारै राम्रो छ अझै प्रगति होस हजुर को सुन्दर भिडियो लाई उच्च सम्मान गर्दै धेरै माया मिठो सम्झना छ है हजुर . आखाँ मै लुकाएर हेर्न मन लाग्छ दुनियाँ नै भुलेर रम्न मन लाग्छ खै के छ हजुरको भिडियोमा मुटुको कुनामा लुकाएर राख्न मन लाग्छ सधै यस्तै सुन्दर भिडियो देख्न पाईयोस हजुरको प्रतिभा सारै राम्रो छ अझै प्रगति होस हजुर को सुन्दर भिडियो लाई उच्च सम्मान गर्दै धेरै माया मिठो सम्झना छ है हजुर आखाँ मै लुकाएर हेर्न मन लाग्छ दुनियाँ नै भुलेर रम्न मन लाग्छ खै के छ हजुरको भिडियोमा मुटुको कुनामा लुकाएर राख्न मन लाग्छ सधै यस्तै सुन्दर भिडियो देख्न पाईयोस हजुरको प्रतिभा सारै राम्रो छ अझै प्रगति होस हजुर को सुन्दर भिडियो लाई उच्च सम्मान गर्दै धेरै माया मिठो सम्झना छ है हजुर लुङ्वा🙏🙏🙏
2026-10-27 13:20:10
0
gitashrestha816
gita shrestha :
ओठमा हाँसो छाईरहोस कोही कसैको मायाको कमी नहोस हर घडी हरपल शुभ रहोस हजुरको अनमोल प्रस्तुति सबै को मनमुटुमा बसोस धेरै धेरै सम्झना अनि न्यानो मायाको साथै हजुरको भिडियो आँखामा बसाएर हेरि रहनु मन लाग्छ हजुरको अति सुन्दर प्रस्तुतिले गर्दा क्षेणिक सुख पाए दुःख बिर्सिए जब हजुरकाे सुन्दर भिडियो हेर्दा हजुरलाई सफलताको अनगिन्ती शुभकामना
2026-10-27 14:36:12
0
sharad.baseyall1
Sharad Baseyall :
dami👍
2026-10-28 16:56:31
0
akbarrtairt
AR BT prawasi :
@AR BT prawasi:@💞💞💞: यो जुनि मात्र नभै सातै जुनि हजुर जुन बनि धर्तिलाई उज्यालो बनाई दिनु 🌹पारिजात फूल बनि धर्तिलाई सुभाष छरि दिनु पानीको झर्ना बनेर सबैलाई प्यास मेटाई दिनु बर पिपल को छाहारि बनि सबै लाई सितल दिनु सबैको मन मुटुमा बस्न सफल रहनु हजुरले रात मा देखेको सपनि बिहान उठ्दा पुरा होस हजुरको कला प्रतिभाले सगरमाथाको सिखर चुमोस हजुरले चालेका हरेक कदम हरेक पाइला पाइलामा सफलता मिलोस् आँसु नहोस ती आँखामा मुस्कान होस ती ओठमा सँधै खुसीयाली 🌹छाईरहोस सुखी भएर सारा सँसार भुलिदिने पल सँधै आईरहोस हजुरको सुन्दर भिडियोलाई सम्मान गर्दै धेरै माँयाँ मिठो सम्झना हजुरकोअति सुन्दर प्रस्तुती लाई भगवानले सधै उच्च स्थानमा राख्न सफल बनुन हजुर जस्तो असल साथीलाई सफलताको अनगिन्ती शुभकामना भूगोल र भौतिक शरिर जति नै टाढा किन नहोस ... तर मन र पबित्र भावनाको नाता सदा खास होस, र रहि रहोस छाँया बनि पछ्याउन मन लाग्छ हावा बनि उडेर आउन मन लाग्छ खै के शक्ति छ हजुरको सुन्दर प्रस्तुतीमा जति हेर्यो उति हेरी रहु लाग्छ हुन त यी मेरा दुई शब्द कमि नै हुन्छन हजुरको यो सुन्दर भिडियो लाई ,तर पनि हरेक शब्दमा न्यानो मायाँ अनि हरेक पलमा मिठो सम्झना लिएर सधै आउनेछु धेरै धेरै शुभकामना ।💞💞💞💞💞💞💞💞💞💞
2026-10-28 00:36:27
0
dhanmayapaudel643
Dhanmayapoudel🇵🇹🇳🇵 :
🙏🙏🙏🙏 दशैमा यसरी ब्याग काधमा र हातमा झोला बोकेर घर छोडेर जानू हुदैन है दिदी म त हजुरको घर आको थे दिदिले झोला झम्टा बोकेर लागेको देखदा बाटै बाट फरे दिदी पिलिज घर फर्केर आउनु है म आको छ हजुको घरमा टीका लाउन ।
2026-10-25 07:50:57
1
sugamlimbu14
sugam limbu :
संसारकै सारा खुसी मिलोस भगवानको आशिश मिलोस जिबन सोचे को भन्दा पनि सुन्दर होस हुजुरले चालेका हरेक कदम कदममा सफलता नै सफलता मिलोस हजुरको जिबन सदा फुल सरी फुली रहोस नदी सरी लम्की रहोस जिन्दगी आकाशको सुर्य चन्द्र झै चम्कीरहोस हजुरले फुल खोज्दा बगैचा मिलोस ढुंङ्गाखोज्दा देवता मिलोस जिवन सदा सुखमय बनोस सफलताको शूभकामना🙏❤️❤️❤️
2026-10-20 11:31:08
0
To see more videos from user @mayaadhikari777, please go to the Tikwm homepage.

Other Videos


About