Madhu stha :
तलाइँले भन्नुभएको कुरा त एकदमै ठीक हो, माननीयज्यू! एमाले, कांग्रेस र माओवादीले त्रिशूली नदीमा यति धेरै पुल बनाएर ठूलो गल्ती नै गरेछन्। अब त हजुरकै सरकार छ, त्यसैले यस्ता गल्तीहरू सच्याउनुपर्यो
एउटा घरमा एउटा भर्याङ भए पुग्छ भने त्रिशूली नदीमा पनि एउटा पुल भए पुगिहाल्थ्यो नि, होइन र माननीयज्यू? यति धेरै पुल किन चाहियो
2026-10-20 13:56:08