तपाईं हरुलाई भन्ने बितिक्कै दिनुपर्ने हाे टायम आउँछ नि
2026-10-20 14:42:39
9
rashmi :
चकलेट बाडे जस्तो होइन बाडीरहेको छ समय लाग्छ जनताले पनि बुझ्नु पर्छ 🙏
2026-10-21 00:16:07
1
Nokhirambhandari💗😜😅 :
पहिलेका सरकारले नाप नक्सा गरेर बनाएको ठाउँ लालपुर्जा दिन खोजिरहेको अरु नयाँ कुरा केही नढाल्दा हुन्छ जनतालाई तिमीहरूको सरकारको प्रयासले दिएको भए एक ठाउँबाट सुरुवात गरेर अर्को ठाउँको अन्त्य गर्ने थियो।
2026-10-21 05:50:35
0
रास्वपा समर्थक🔔 :
jaye Ghanti 🔔🔔
2026-10-20 14:26:21
6
Bhumi झापालि ५ :
स्थानीय चुनावमा चुपचाप घण्टी 🔔छाप
2026-10-21 02:06:33
1
Niraj Kumal :
budhale vot deko xaena haei
2026-10-20 18:48:49
1
ajay chy- tharu :
ajhae poh 100 din matra poh vaeaxa 😂😂😂
2026-10-20 14:06:31
0
LIF IS TO ROCK M G R :
sahi ho sitr jay rabi jay gahnti jay balen 🔔🔔 a lot
2026-10-20 14:45:57
1
Binod b.k👿👿 :
खगेन्द्र जिले भन्नु भाछ 20 गते संम्म तपाकाे हातमा लालपुर्जा कुनै पाटिले दिन्छ भने उहाँ हरुलाई भाेटदिनु हैन भने हामीलाई भाे दनुहाे र जिते काे 100 दिनमा हात हातमा लाल पुर्जा दिलाउछाै ईस्थानिए चुनाब मा एहि बिसय लिएर भाेट माग्न आउने हाे