नमार्ने भए कुखुरा,बाेका पालेर के काम छ र ?
नपालाै अब
2026-10-20 14:56:30
27
श्री ३ :
कसैले कसैलाई नमार्ने यो प्रकृति छैन हजुर बाग लाई सोध स्याल लाई सोध ब्वासो लाई सोध यो धर्तिमा एक ले आर्कोलाई खानै पर्छ
2026-10-21 05:26:21
2
narayani paudel chalise :
sahi vannu vo sir hjrle🙏yaha khaneharuko cmnt dekhda achamma lagxa feri
2026-10-21 00:20:19
0
D..L.@777 :
शास्त्रले भनेको भए शास्त्र चाहिँ कस्ले लेख्यो होला हजुर। मेरो प्रश्न है हजुरलाइ-----
2026-10-20 12:54:45
16
Bharat Jaishi :
सर साह्रै चित्त बुझ्यो हजुर ❤️❤️❤️❤️
2026-10-20 13:55:56
11
Parbati Bhattarai :
कति राम्राे शब्दहजुर
2026-10-20 13:42:36
11
Manita Raya Karki :
मलाई चै काटमारको भाकल गर्ने मन लाग्दैन एउटा स्वास्सवा मनले फुल मात्र चढाउछु
2026-10-20 14:44:47
5
Laxman Ranjit :
ए भाई धर्म सम्बन्धी यसरी कुरा गर्ने नगर्नु त ...
2026-10-21 03:58:20
1
🇯🇵 yakthumba :
मान्छेको आस्थालाई विश्वास घात गर्नु नै अधर्म हो हजुर। कुरो र कुलो जता लगे नि हुन्छ
2026-10-21 04:19:32
2
bhagwati :
सहि कुरो🙏🙏
2026-10-21 00:57:20
0
tikaram rana :
सहि कुरो सर
2026-10-20 13:17:22
6
hari :
त्यसो हो भने माछा मासु सबैले खान छोडनु पर्छ अनि मात्र पशुपन्छी हत्या हुदैन अनि सर कसैलाई पनि पशुपन्छी नपाल्नुभन्नु
2026-10-21 03:42:30
1
RAM 10 :
मन्दिरमा जाने को मात्रै अरु ठाउँमा काटेको मारेको त्यो चाहिँ के हो ?
2026-10-21 03:57:00
3
Matrika Nepal :
सहि कुरा अर्काको ज्यान मारेर खादा धर्म हुदैन कदापी
2026-10-21 00:36:26
1
shree dipendra bastola :
अदर्श कुरा मात्र हुन्छ!सत्य फरक छ !
2026-10-21 05:18:07
1
Lalindra Pandey :
अनेक थरीथरीका शास्त्र लेख्ने को हो ?
2026-10-20 21:24:37
1
Ramesh sigdel :
तेसो हो भने साज पात मा पनि सास हुन्छ फेरि किन साग पात काटेर खाको भन्नू होला
2026-10-20 18:23:51
2
Jitendra giri :
भन्न त शास्त्रले बिहान उठेर पृथ्वीमा झ्याप्पै नटेक्ने हुन्छ। अब पृथ्वीमै सुतेको छ पृथ्वीमै टेक्नुपर्ने छ। भन्न त अझै शास्त्रले पृथ्वीमा थुक्न हुँदैन। दिशापिसाब गर्नु हुँदैन। भन्छ। पृथ्वीमा नगरेर कहाँ जाने त्यस्तै झैँ कुखुरा बाख्रा सुँगुर राँगा किन पाल्नुभयो यो शास्त्रको नाममा र जाने हो भने पृथ्वीमा केही पनि गर्नु हुँदैन। यिनी शास्त्रका कुरा आफ्नो दिमागमा मात्रै राख्ने काम अर्कै गर्नुपर्छ। भनाइको मतलब नमारेसम्म जिउँदै त केही पनि खाइँदैन। बुटो काट्नु हुँदैन भन्छ शास्त्रले बुटा नकाटे कसरी कसरी दाउरा बाल्ने कसरी घर बनाउने केही केही महत्त्वपूर्ण गर्नुपर्ने हुन्छ सबै कुरामा लागू हुँदैन सर।
2026-10-20 18:36:48
1
To see more videos from user @ramjee.manavsewa, please go to the Tikwm
homepage.