@anilgautam668: आज मिति २०८३/०७/०३ गते, बडादशैँको महानवमीको पावन अवसरमा चौरीदेउराली गाउँपालिका वडा नं. ६, ज्यामिरेमा अवस्थित पाँचकन्या सेतीदेवी मन्दिरमा दर्शन तथा पूजाआजाका लागि भक्तजनहरूको निकै ठूलो घुइँचो लागेको देख्दा मनैदेखि खुसी लागेको छ। हामीले यस पवित्र मन्दिरलाई नेपालको दोस्रो पाथीभराका रूपमा विकास गर्ने जुन सपना र परिकल्पना गरिरहेका छौँ, आज मन्दिरमा दर्शन गर्न आउनुभएका भक्तजनहरूको उत्साह र आस्थाले त्यो सपना पूरा गर्न थप हौसला र ऊर्जा मिलेको छ।यो केवल एउटा मन्दिरको विकासको सपना मात्र होइन, हाम्रो धर्म, संस्कृति, आस्था र पर्यटनको प्रवर्द्धनसँगै समग्र चौरीदेउरालीको पहिचान स्थापित गर्ने अभियान पनि हो।आउनुहोस्, हामी सबै मिलेर यस पवित्र धार्मिक स्थलको संरक्षण, प्रचारप्रसार र विकासमा हातेमालो गरौँ # जयपाथीभरा माता! #जयपाँचकन्या #सेतीदेवी माता! 🌺 #पाँचकन्या_सेतीदेवी_मन्दिर #fypシ゚viral #informativevideo

Gen-Z (Anil Gautam (Aakrit 🌷)
Gen-Z (Anil Gautam (Aakrit 🌷)
Open In TikTok:
Region: NP
Tuesday 20 October 2026 13:19:11 GMT
198
66
15
5

Music

Download

Comments

ratna.lama.waiba
💘Ratna lama❣️(वाइबाAG)266❣️🌷 :
पाथीभरा माताले सबैको racha गरुन्🙏🙏🙏🌷🌷🌷
2026-10-20 14:03:53
0
madhav.timalsina71
Madhav Timalsina :
2026-10-20 14:41:01
0
madhav.timalsina71
Madhav Timalsina :
2026-10-20 14:40:52
0
madhav.timalsina71
Madhav Timalsina :
2026-10-20 14:40:49
0
madhav.timalsina71
Madhav Timalsina :
2026-10-20 14:40:54
0
dearsulo
sulochana 🦚 :
❤️❤️❤️
2026-10-20 16:07:13
0
pramila1028
Pramila chaulagain 111 :
🥰🥰🥰
2026-10-20 13:50:18
0
geeta5491
Gita :
🥰🥰🥰
2026-10-20 13:25:14
0
laxmi.thapa5384
Laxmi Thapa :
♥️♥️♥️
2026-10-20 14:15:30
0
sarmilachaulagain28
särmïlâ 🕉️🕊️💫 :
❤️
2026-10-20 13:56:18
0
pramila.sundas6
♥️ PRAMILA 😘 BINOD ♥️ :
❤️❤️❤️
2026-10-20 15:41:49
0
bantusarki
bantusarki :
🙏🙏🙏🙏
2026-10-20 13:40:18
0
sagartimalsina4
S,,,,,,R.,,,,,,,,,T 💗💗💗💗,, :
🥰🥰🥰
2026-10-20 16:12:12
0
reanuka.chaulagai
Reanuka Chaulagain :
❤️❤️❤️❤️❤️❤️
2026-10-20 13:22:54
0
mrhemalal5
हिमालय गौतम :
[Red heart]
2026-10-20 17:37:03
0
To see more videos from user @anilgautam668, please go to the Tikwm homepage.

Other Videos


About