@laxmi.kc175:

Laxmi Kc
Laxmi Kc
Open In TikTok:
Region: NP
Tuesday 20 October 2026 13:20:56 GMT
3426
812
85
7

Music

Download

Comments

aaryanchaudhary29
@aaryan chaudhary10 :
असल राम्रो मान्छेको यति सुन्दर भिदियो हेर्न थाले भने चन्द्रमाले बाटो नदेख्नेहरुलाई अध्यारोमा बाटो देखाए जस्तै लाग्छ सुर्यले दिएको न्यानोपनको आभास दिलाए जस्तै लाग्छ प्रकृतिले दिएको सुन्दरता भन्दा नि राम्रो लाग्छ खै के जादु छ हजुरको भिदियोमा जुन दिन हेर्न नपाए चलिरहेको सास नि जान लागे जस्तो लाग्छ सो नाइस एन्ड सफलताको लाखौ लाख शुभकामना छ ल हजुर 💗💗❤️❤️🌹🌹🌹🌹🌹💐🌹🌹💗❤️🌹
2026-10-20 13:28:37
1
drishwor
drishwor :
आहा उत्कृष्ट नृत्य सहितको प्रस्तुति। 🙏🌺❤️❤️🙏
2026-10-20 13:24:02
1
deepak_shakya348
धादिङे दिपक :
dance 🌹🌹
2026-10-24 05:19:24
0
jagadishbaral73
jagadish baral :
Nice
2026-10-24 06:16:12
0
shahimangal1987
Shahi Mangal :
So Nice 😍😍😍😍
2026-10-22 04:54:32
0
bhimprasadhumagain635
bhimprasadhumagain :
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
2026-10-20 14:02:49
1
alonsharma5
Sir Ji ❤️😘 :
wow so beautiful mys
2026-10-22 04:52:52
0
rajkumaradhikari460
@राज कुमार अधिकारी :
शुभ दिन हजुर को समय शुभ रहोस आज हामी नेपाली हिन्दुहरुको बिशेष दिन बढादशै मान्याजन बाट टिका जमरा ग्रहण आशिर्वाद लिने दिन सुन्दर प्रतिभा को सम्मान गर्दछु भगवान सधै दाहिना हुन हजुर को पांईला पांईलामा भगवान ले रक्षागरुन नवदुर्गा भवानी ले कल्याण गरुन हजुर लाई यसपालीको बढादशैको हार्दिक मगलमय शुभ कामना🙏🌹🌹🌹 🌹🌹🌹🌹
2026-10-21 14:30:26
0
hiradon28
hira :
2026-10-22 04:16:50
0
narendrashahi778
Narendra Shahi778 :
❤️❤️
2026-10-24 07:04:26
0
aaryanchaudhary29
@aaryan chaudhary10 :
🌺आहा कति अन्माेल प्रस्तुति जति हेरे पनि आखाँ नथाक्ने लेख्नलाई शब्द अपुराे हुने सफा मन उच्च बिचरा कला काे धनि पुर्निमाकाे जुन भन्दा नि उज्यालाे मुहार जति नै तारिफ गरे पनि कमै हुन्छ मनमा खुशी ओठमा हासाे छाईरहाेस काेहि कसैकाे मायाँकाे कमि नहाेस हर घरी हरपल शुभरहाेस अन्माेल प्रस्तुति हर काेहिकाे मनमुटुमा बसाेस अति सुन्दर प्रस्तुति हजुर अमुल्य जिबन काे हरेक क्षणमा खुसिकाे आभाष मिलीरहाेस जिबन काे हरेक कदममा सफलता नै सफलता मिली रहाेस भगवानकाे आसिष मिलाेस् जिबन सदा सुखमय बनाेस हजुरले फुल खाेज्दा बगैचा मिलाेस् ढुङ्गा खाेज्दा देउता मिलाेस् पानि खाेज्दा अम्मरित मिलाेस् हजुर हिडने बाटाे भरि फुलै फुलकाे बगैचा हाेस दु:ख पिडा कहिले हजुरलाई मन्दिर मा बलेकाे दियाे जस्तै उज्यालाे हाेस हजुरकाे जिबन साेचेकाे भन्दा पनि सुन्दर ढाटा जस्तै संसार भरि उझेलाे छाईरहाेस देखेका सबै सपना पुराहुन जिन्दगिकाे हरेक खेलमा जित सधै हजुरकाे नै हाेस आफु पनि हाँस्न अरूलाई पनि हँसाउनु यस्तै सुन्दर भिडियाे हरु लिएर टिकटको सन्जालमा सजाई हरेककाे मन मुटुमा बस्न सफल रहाेस याे सुन्दर प्रस्तुतिलाई मायाँ र हाैसला दिदै अन्तल आत्माईदेखि सधै सम्मान अनि साथ साेपाेट मिठाे सम्झनाकाे चिनारी स्वरुप सानाे कमेन्ट गरेको छु हजुरलाई भगवान पशुपति नाथले रक्षा गरुन हजुरले चालेका हरेक कदम कदममा पाईलामा सफलता नै सफलता मिलाेस् हरपल हजुरकाे जीबन खुसीकाे पानाहरुले भरीयाेस हरेक माेईमा मायाकाे न्यानाे आभाष मिलीरहाेस हजुर हिरर्ने बाटाेमा फुलै फुलको बगैचा हाेस काँडा कहिले नहाेस ढुङ्गा खाेज्दा देउता मिलाेस् पानि खाेज्दा अमुत समान मिलाेस् ठुलाेलाई अदर्शन सानाेलाई सम्मसन गदै अघाडी बढनु याे जिबन मात्रँ हाेईन सयाै जिबन हर सबैकाे ढुकढुकि बनेर बस्न अमुल्य उपहार त केहि छैन म सँग सम्झना स्वरुप मेराे दुई शब्द तपाईंको लागि है त हजुर मनै देखि सम्मान छ हजुर मुस्कुराहतकाे कुनै माेल हँदैन रिस्ताकाे कुनै ताैल हँदैन जिन्दगिका उकालाे ओरालाे हरुमा साथिहरू त कयाै भेटिन्छन तर हरेक साथि अन्माेल हुँदैन आज्कल फ्रेममै राखेर सजाई दिउ जस्तै लाग्छ मन्दिरमै लगेर चढाइ दिउ जस्तै लाग्छ हजुरकाे उत्कुष्ट भिडियाे सन्सारै भुलेर हेरीरहु जस्ताे लाग्छ आज्कल किन हाे आँखा बित्र बसेकाे तस्बिर जस्तै लाग्छ ओठ बित्र लुकेकाे मुस्कान जस्तै लाग्छ हजुरकाे सुन्दर भिडियाे मलाई छाति भित्र चलेकाे धड्कन जाेस्ताे लाग्छ अति उत्तम प्रस्तुति लाई मनै देखि सुभकामना हजुर लाई
2026-10-20 13:27:42
1
syamsilwal
syamsilwal :
2026-10-20 14:09:11
1
bharatbahadursh54
bharatbahadursh54 :
2026-10-20 13:32:34
2
aaryanchaudhary29
@aaryan chaudhary10 :
🙏जीवनको यात्रामा सुख–दुःख, उकाली–ओराली, हाँसो–आँसु सबै आउँछन् र जान्छन्। तर राम्रो मन, राम्रो व्यवहार र राम्रो सोच भएका मानिसहरू सधैं सबैको मनमा बस्न सफल हुन्छन्। हजुर पनि सधैं यस्तै सरल, विनम्र र मेहनती भएर अघि बढिरहनुहोस्। भगवान पशुपतिनाथ, माता भगवती र सम्पूर्ण देवी–देवताले हजुरलाई हरेक पाइलामा रक्षा गरून्। घरपरिवारमा सधैं सुख, शान्ति, प्रेम, समृद्धि र खुसी छाइरहोस्। हजुरका सबै सपना पूरा होऊन्, प्रत्येक दिन नयाँ अवसर, नयाँ सफलता र नयाँ खुसी लिएर आओस् फुलेको फूलले सुगन्ध दिएर जान्छ बितेको समयले सम्झना दिएर जान्छ हरेक मान्छेको आफ्नो आफ्नो शैली हुन्छ कसैले पीडा दिएर जान्छ त कसैले गहिरो सम्झना दिएर जान्छन् प्रतिभाहरु आफैमा एउटा उत्कृष्ट नमुना हो जुन प्रतिभाहरुले हरेक मान्छेहरूको मन जित्न सफल भएको छ यो प्रतिभाको प्रशंसा शब्दले मात्र गरेर पुग्दैन टिकटक इतिहासको पानामा सुनौला अक्षरहरुले कोरेर सम्मान होस सधैंभरि ओठमा मुस्कान हाँसो खुसी नै खुसी मिलोस् फुल झै जस्तो मग मग फुलिरहन् आहा कति सुन्दर प्रस्तुति कला सारा सारा खुशी खुसि नै मिलुस साेचेकाे भदा लाखौं करोडौं माया र साथ हरेक कदम कदमा सफलता मिलोस् धेरै धेरै धन्यवाद सुभकामना हजुर❤️🌹🙏🙏
2026-10-20 13:28:22
1
harikhadka142
हरि खडका76 :
👌👌👌👌🌹🌹🌹🌹🌹👍👍👍👍👍🌹🌹🌹🌹🌹👌👌👌👌👌👌👌👌🌹🌹🌹🌹🌹🌹🌹🌹👍👍👍👍👍🌹🌹🌹🌹🌹🌹🌹👌👌👌👌👌👌👌🌹🌹
2026-10-20 13:37:11
1
begambahadur573
दिलको.राजा :
👍👍
2026-10-22 16:03:06
0
aaryanchaudhary29
@aaryan chaudhary10 :
:सुन्दर💎❤️अभिनय ❤️💎जबनक💎❤️हरेक💎❤️मोडमा💎❤️खुसी💎न❤️💎खुसी💎मिलोस💎❤️भगवानको❤️💎आशिष्💎❤️मिलोस❤️💎❤️जीबन❤️💎सोचे💎❤️को💎❤️भन्दा💎पनि💎सुन्दर💎होस❤️💎❤️हजुरले💎चालेका💎❤️हरेक💎❤️कदम💎कदममा💎सफलता💎❤️नै💎सफलता💎मिलोस❤️💎हजुरको💎❤️जीबन💎सदा💎सुखमय💎बनोस💎❤️हजुरले❤️💎फुल💎❤️खोज्दा💎बगैचा❤️💎मिलोस💎ढुङ्गा💎खोज्दा💎देवता💎मिलोस💎हजुरले💎❤️शितल💎❤️खोज्दा💎छहारी💎मिलोस💎पानी💎खोज्दा💎अमृत💎मिलोस💎❤️छहारी💎❤️खोज्दा💎❤️चौतारो💎मिलोस❤️💎हजुरको💎जिबन💎सदा💎सुखमय💎बनोस💎हजुर💎❤️मिठो 💎❤️सम्झना💎साथै❤️💎सफलताको❤️💎लाखौँ💎करोडौँ❤️💎❤️शुभकामना💎 ❤️
2026-10-20 13:29:04
1
aaryanchaudhary29
@aaryan chaudhary10 :
🌹साच्चिकै दङ्गदास पार्न सक्ने अति पृथक अन्दाजले भरिपूर्ण तर अलग भावकौशलताले भरिपुर्ण अनि नौलो शैली- शिल्पका साथमा उही स्थापित जादुमयता औ आकर्षणता तर बेजोड कौतुहलताले भरिपुर्ण हुनुका साथै सम्पुर्ण भूगोललाई ओगट्न सक्ने अद्वितीयता त्यसमाथि अति प्राकृतिक र अबिस्मरणिय अभिनयले गर्दा जोसुकै पनि यसै दङ्ग उसै दङ्ग, यसै मख्ख उसै मख्ख दिलै खुस बनाउने भाबभङ्गी लाग्छ प्रस्तोताको नसाहरुमा रगत नभई कलाकारिता नै बहन्छ जस्तो अनुभुत बनाउन सक्ने अचम्मको सम्मोहन्ताले गर्दा प्रस्तुतिलाई पहिलो दर्जाको अब्बल तर अर्थपुर्ण प्रस्तुतिको रूपमा लिन सकिन्छ !आशा गरौ प्रस्तुतिले हरेकको मन-मुटुमा राजगर्दै चमत्कारिक छलाङ लगाउने छ, सफलताको लागि अनगिन्ती शुभ कामवा🦋🌹🦋
2026-10-20 13:28:04
1
sita.bc07
sita bc :
कडा नाच हाम्री दिदी को
2026-10-21 12:11:42
0
rajupokhral1234
Raju :
🥰🥰🥰❤️❤️❤️❤️❤️🌷🌷🌷
2026-10-21 04:00:12
0
premkumarawasthi8
Prem k Awasthi :
2026-10-23 02:47:33
0
jayaramkhanal0
@Jaya Rider 5192 :
❤️अटुट ♥️✒️मायाको ♥️✒️सौगात ♥️✒️बोकेर ♥️✒️ढिलै ♥️✒️भए ♥️✒️पनि ♥️✒️हजुरको ♥️✒️भिडियो ♥️✒️सामु ♥️✒️आएको ♥️✒️छु ♥️✒️ढिलो ♥️✒️भयो ♥️✒️भनेर ♥️✒️नरिसाउनु ♥️♥️होला ♥️✒️के♥️✒️गरु ♥️♥️हजुर ♥️✒️काम ♥️✒️पनि ♥️✒️गर्नु ♥️✒️पर्छ ♥️✒️समय ♥️✒️मिलाएर ♥️✒️भिजिट ♥️✒️गरेको ♥️✒️छु ♥️✒️हजुरको ♥️✒️भिडियोमा ♥️✒️हजुरले ♥️✒️चालेका ♥️✒️कदम ♥️✒️कदममा ♥️✒️सगरमाथाको ♥️♥️चुचुरोमा ♥️✒️पुग्न ♥️✒️सफल ♥️✒️हुन ♥️✒️हजारौँको ♥️भिडमा ♥️✒️उत्कृष्टको ♥️✒️रूपमा ♥️✒️सफल ♥️✒️हुनु ♥️✒️सबै ♥️✒️जनाको ♥️✒️माया ♥️✒️मिलोस् ♥️✒️भगवानको ♥️♥️आशीश ♥️✒️मिलोस् ♥️✒️❤️♥️✒️हजुर ♥️✒️सफलताको शुभकामना 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
2026-10-22 04:20:41
0
bhuwankhatri123
Bhuwan khatri :
dammmi
2026-10-21 12:11:11
0
rama.karki888
rama karki :
wow ❤️👌
2026-10-21 11:07:05
0
christan.arjun1
Christan Arjun :
2026-10-20 14:01:03
0
To see more videos from user @laxmi.kc175, please go to the Tikwm homepage.

Other Videos


About