@dawanshi5: मान्छेहरूले मलाई स्वार्थी भनून्, घमण्डी भनून्, गलत नै ठानून्… तर मेरो बच्चाको शान्ति र सुरक्षाका लागि राखेको सीमालाई म कहिल्यै गलत मान्नेछैनँ। किनकि उनीहरूका लागि म जे भए पनि, मेरो बच्चाका लागि म उसको सुरक्षित संसार हुँ। 🫶❤️🩹 #mayakosansar #keepsupporting
मलाई पाहुनाले,घरकाले,छिमेकीले,आफन्तले कसैले नपाएको बच्चा पाको एकछिन नछाड्ने,बच्चालाई सुताउदा झ्याल,ढोका सबै थुन्ने हुँदा-हुँदै आफै बच्चासङ्ग सुति बस्ने भनेर जति भने पनि मलाई ति कुराले केहि असह्य हुँदैन किन कि मेरो बच्चाको निन्द्रा,भोक,बच्चाको आमासँग बस्ने चाहात नबुझ्ने मानिसहरुको मनशय मैले चाहि किन बुझु?😊
2026-10-28 13:20:21
8
सोñåm🧿🫶🏼🌸 :
Mero chora haru Lai naramro vanni haru man nwparaune haru mw snga nwbolda ni hunxa Jo sukai hos aafnata hos ki Aru Malai matlav vyena 🙂↕️😩
2026-10-28 15:33:26
1
Ganga Parajuli :
छोरी हुर्काउँदाखेरि समाज र आफन्तले दिएको उपनामहरू स्वार्थी ,घमण्डी ,एकल काटे ,छुच्ची😥😥 तर मलाई केही फरक पर्दैन। मलाई मेरो परिवारले साथ दिएको छ। ।म आफ्नो दुनियामा धेरै खुसी छु र अगाडि बढिसकेको छु।🥰