@thebestparlourofficial: 📢 महत्त्वपूर्ण सूचना – The Best Parlour हजुरहरूलाई जानकारी गराउन चाहन्छौँ कि हाम्रो पार्लर २०८३ साल कात्तिक ६ गतेदेखि पुनः खुल्नेछ दशैंको रमाइलो सकिएपछि हजुरहरू पनि आफ्ना मनपर्ने Beauty Services गराउन कात्तिक ६ गतेपछि The Best Parlour मा आउनुहोला है हजुरहरूको माया, विश्वास र साथका लागि धेरै–धेरै धन्यवाद 📍 Visit The Best Parlour and grab this special offer #TheBestParlour #thebestparlournewroadktmnepal #NewRoadKathmandu #khichapokhari_sundharaktmnepal