@mero.sathi.events: 🎉🇳🇵 परदेशी दशैं तिहार विशेष साँझ २०८३ 🇳🇵🎉 🙏 सम्पूर्ण साथीहरूलाई हार्दिक निमन्त्रणा! ❤️ 🎤 विशेष प्रस्तुति: प्रकाश सपुत 🎤 📅 मिति: अक्टोबर २५, २०२६ (आइतबार) 📍 स्थान: REPUBLICA DA MUSICA, Lisboa, Portugal 🎟️ प्रवेश टिकट: मात्र €२५ 🕙 समय: राति १० बजेदेखि बिहान ३ बजेसम्म। आउनुहोस्, परदेशमै नेपाली कला, संस्कृति र संगीतसँगै दशैं–तिहारको रमाइलो गरौँ! 🇳🇵@Sumit Time Gallery @Tirshna_senchury @Nepali Times Portugal @Namaste Ola news @Sajana Bastola @Manoj Sunar @sarad lg 🫶🏻 @Prakash Saput #potugal🇵🇹 #merosathievent #prakashsaput #vairalvideo