@jeffjarrell72: #fyppp #rockmusic #nature #countrylife #sunset

❌ Jeff Jarrell ❌
❌ Jeff Jarrell ❌
Open In TikTok:
Region: US
Tuesday 20 October 2026 21:55:06 GMT
315
40
33
2

Music

Download

Comments

stevenfayles561
Steve Fayles :
Amazing bud[Cool]
2026-10-21 04:51:22
0
1jan284
Jan :
Beautiful 😍
2026-10-21 10:48:26
1
sharon.mysharona
❌️ Sharon ❌️ :
Beautiful view!!!
2026-10-21 07:38:22
1
lindyr71
Lindy R71 :
Purty😁
2026-10-20 22:10:36
1
tmbaughman197089
TMBaughman197089❌ :
2026-10-21 04:12:29
2
redhorizon65
redhorizon65 :
This is wonderful! 😊🙌🙌
2026-10-20 22:15:17
1
wendybailey35
wendy :
Absolutely gorgeous
2026-10-20 21:56:27
1
melissafent78
melissafent78 :
2026-10-20 22:16:24
1
jami_galbraith
Jami💚🎃 :
Perfection and a great song! ❤️
2026-10-20 23:23:27
1
jann6024
Julie :
😍
2026-10-20 22:56:17
2
aprilcutler7
❌️ April Cutler ❌️ :
😊😊😊
2026-10-20 22:09:19
1
tamala.lolley
Tam :
beautiful
2026-10-20 23:43:01
1
_jowhit_
__Jo__whit_ :
❤️🥰❤️beautiful
2026-10-20 22:46:14
1
canditexas72
CandidaTX72❌ :
Beautiful ❤️‍🔥
2026-10-20 21:59:37
1
heather.s
Heather❌️RockZone❌️ :
💜💜💜
2026-10-21 01:50:04
1
samanthahornbach
BearHugSammie❌⚡️🪕🐼🦋☣️ :
🥰🥰🥰
2026-10-21 03:05:37
1
To see more videos from user @jeffjarrell72, please go to the Tikwm homepage.

Other Videos

गाउँको त्यो सानो घर, चुहिने छानो, धुवाँले कालो भएको भान्सा अनि बिहानदेखि साँझसम्म काममै बित्ने आमाका दिनहरू—आज सम्झिँदा लाग्छ, हाम्रो बाल्यकाल गरिबीले भरिएको भए पनि आमाको मायाले धनी थियो। घरमा अन्न धेरै हुँदैनथ्यो। कहिलेकाहीँ भान्सामा के पाक्छ भन्नेभन्दा पनि, आज सबैको पेट कसरी भरिन्छ भन्ने चिन्ता हुन्थ्यो। आमा बिहानै उठेर मेलापात जानुहुन्थ्यो, घाँस-दाउरा गर्नुहुन्थ्यो, घरधन्दा भ्याउनुहुन्थ्यो र साँझसम्म थाकेर फर्किनुहुन्थ्यो। आफ्ना दुःख र थकानलाई अनुहारमा आउन नदिई हाम्रो अगाडि भने सधैँ मुस्कुराइरहनुहुन्थ्यो। सधैँजसाे मेलापात सकेर साँझपख घर फर्किँदा, आमाले ल्याइदिएको बाँकी सुख्खा रोटी र चटनीको स्वाद आज पनि निकै याद आउँछ। त्यो रोटीमा घिउ हुँदैनथ्यो, मिठाई हुँदैनथ्यो, कुनै विशेष स्वाद हुँदैनथ्यो। तर त्यसमा आमाको पसिनाको स्वाद मिसिएको हुन्थ्यो, उहाँको माया हुन्थ्यो, र सन्तानको पेट भरियोस् भन्ने उहाँको निःस्वार्थ चाहना हुन्थ्यो। हामी त्यही रोटीलाई अति नै मिठासका साथ खान्थ्यौँ। तर आज सम्झिँदा लाग्छ—त्यो रोटी केवल रोटी रहेनछ, त्यसमा आमाले आफ्ना भोक, रहर र कति दुःखहरू दबाएर ल्याइदिनुभएको हाम्रा खुसिहरु रहेछन्। आज जीवनमा धेरै कुरा फेरिए। थरीथरीका खाना खान पाइन्छन्, शहरका महँगा रेस्टुरेन्टमा बसिन्छ, चाहेको कुरा किन्न सकिन्छ। तर ती सबै स्वादका बीच पनि, साँझपख घर फर्किँदा आमाले हातमा थमाइदिएको त्यो सुख्खा रोटी र चटनीको स्वाद कतै भेटिँदैन। सायद त्यसैले होला—बाल्यकालमा हामीले खाएको सबैभन्दा मीठो खाना स्वादिलो भएर होइन, त्यसमा आमाको माया मिसिएको भएर मीठो थियो। आज पनि गाउँको त्यो साँझ सम्झिँदा आँखाअगाडि एउटै सुन्दर दृश्य आउँछ—मेलापातबाट थाकेर फर्किएकी आमा, हातमा सानो पोको, अनि त्यसमा केही बाँकी सुख्खा रोटी र चटनी...त्यो पोको अवश्य सानो हुन्थ्यो, तर त्यसमा आमाको सिंगो संसार अटाएको हुन्थ्यो। thank you मेरी आमा❤️🙏... #foryou #trending #viral #video #tiktok

About