परिवारको लागि पैसा कमाउने केटाले धेरै कुरा सहनुपर्छ। गाउँलेहरूको ताना–सुन्नुपर्छ, गालीसमेत खानुपर्छ। आफ्नो दुःख लुकाएर परिवारको खुसीका लागि दिनरात मेहनत गर्नुपर्छ। कहिलेकाहीँ आफूलाई मन परेको कुरा किन्न नसके पनि अरूको खुसीका लागि पैसा खर्च गर्छ। केटीहरूलाई सामान दिन्छ, परिवारको जिम्मेवारी पूरा गर्छ, तर उसको मनभित्रको पीडा कसैले बुझ्दैन। 🥀💔