@radiosahino89.8: ले बडा दसैँ तथा दुर्गा पूजा (महानवमी/विजयादशमी) को पावन अवसरमा सम्पूर्ण सिक्किमवासी तथा विश्वभर छरिएर रहेका नेपाली समुदायलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। साथै उहांले • नारी शक्तिको सम्मान: नवदुर्गा भवानी शक्ति र 'नारी-शक्ति' को प्रतीक हुनुभएकाले यस पवित्र अवसरमा महिलाहरूलाई समाजमा अझ बढी सम्मान र हरेक क्षेत्रमा समान सहभागिता सुनिश्चित गर्ने समाज निर्माणको संकल्प लिनुपर्नेमा उहाँले जोड दिनुभएको छ। • सद्भाव र एकता: दसैँ असत्यमाथि सत्यको विजयको उत्सव मात्र नभई आपसी भाइचारा, शान्ति, सद्भाव र एकतालाई मजबुत बनाउने अवसर भएको उहाँले बताउनुभएको छ। • विशेष घोषणा: मुख्यमन्त्री तामाङले दसैँ लगत्तै सिक्किमका प्रत्येक निर्वाचन क्षेत्रमा ३ दिने भ्रमण गरी बेरोजगार युवाहरूका लागि सरकारी रोजगारीका आवेदनहरू संकलन गर्ने र सन् २०२८ सम्ममा ३२ हजार सरकारी जागिर प्रदान गर्ने महत्वाकांक्षी योजनासमेत घोषणा गर्नुभएको छ।भिडियो:डीराज राई #creatorsearchinsights #recomendstions #sanatan #durge #foryoupage❤️❤️
कता छ्न हामि मङोल हौ हामि दशैं मान्दैनौ भन्ने हरु !
2026-10-21 04:21:55
88
tiktok :
Happy Dashian CM Sikkim
2026-10-21 04:17:09
0
Gokarna Thapa :
धर्म संस्कृती जिवन्त राख्न अग्रसर मुख्यमन्त्री ज्युमा हार्दिक आभार्🙏
2026-10-21 04:29:55
83
Roshan KC💫💫 :
so nice sir [Heartwarming][Heartwarming][Heartwarming]
2026-10-21 09:04:50
0
surya tharu🇳🇵 :
दसै कुनै जाती को होउन
नेपाल् मा पहिलो पल्टा धान को खेती सुरु भयो पहिला चोटी टीका लगएर खाएका इतिहास छ र तिहा देखि निरन्तर तेसैलाइ चाड को रुप मा मनौदैइ आएएको इतिहास छ 1337 साल बटा सुरु भएको भन्ने इतिहास मा पाहिन्छ
2026-10-21 05:05:10
10
Santosh Paudyal :
सम्मानित ब्यक्ती मेरो लागि !!!
2026-10-21 04:24:40
7
Dewan Amrita :
आफ्नो संस्कृति संस्कार आफ्नो तरिकाले गर्नु छोड्नु हुँदैन बहिष्कार गर्नुभन्दा पनि मिलाएर आफ्नो संस्कार संस्कृति मनाउनुपर्यो। धन्यवाद मन्त्रीज्यू।🙏
2026-10-21 05:18:53
5
Keshavam 🙏 :
Happy Dashain
2026-10-21 07:52:14
0
prabhu :
जय होस मुख्य मन्त्री ज्यु को ।
2026-10-21 05:41:47
2
RM Shrestha :
हार्दिक शुभ-कामना सम्पुर्ण सिक्कीमबासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरूलाई।
2026-10-21 05:44:06
2
Hemanta Chamlagai :
जय होस् मुख्य मन्त्री ज्यु 🙏 happy dashai
2026-10-21 04:58:20
1
Yog Raj Adhikari :
पुर्बिय दर्शन बुझ्नेले यसरी बुझेका छन,जय होस
2026-10-21 05:01:30
2
pritam jung :
: म न भित्र बा ट हजुर लाई सलाम छ मुख्य मन्त्री ज्यू लाई 🙏🙏🇳🇵🇳🇵🙏🙏
2026-10-21 04:50:33
2
R B :
Happy Dashai , Mananiya Mukha Mantri ji
2026-10-21 04:10:12
1
Dayaram Mahato :
दशैंकाे शुभकामना 😍🎁🌺
2026-10-21 08:54:27
0
reshamtuladhar :
म न भित्र बा ट हजुर लाई सलाम छ मुख्य मन्त्री ज्यू लाई
2026-10-21 04:30:17
1
💞💞My Love 💞💞💞 :
happy dasei ❤️❤️❤️🙏🙏🙏🙏🙏
2026-10-21 08:36:11
0
Dream 🌄 :
👍👍
2026-10-21 09:13:57
0
shreejana (sheeju) :
नेपाली सस्कृति महान छ🥰🙏
2026-10-21 08:56:14
0
Rupak Acharya :
बिजय दशमी को सुभकामना सर 🥰
2026-10-21 08:39:18
0
🇳🇵सुरज❤️ दाई❣️ :
शुभकामना
2026-10-21 08:36:22
0
Sagar Thapa :
💖💖💖
2026-10-21 08:34:57
0
To see more videos from user @radiosahino89.8, please go to the Tikwm
homepage.