@livyana81317: जीवनमा सबैभन्दा दुःख त्यतिबेला लाग्छ, जब आफूले आफूभन्दा राम्रो ठानेर सम्मान गरेको मान्छेले नै अरूसँग तुलना गर्न थाल्छ। सम्बन्ध तुलना गरेर होइन, एकअर्काको कमी स्वीकार गरेर टिक्ने हो। संसारमा आफूभन्दा राम्रा मान्छे धेरै भेटिन्छन्, तर सबैले तिम्रो दुःख बुझ्छन् भन्ने हुँदैन।