@deepan_kunwar: ६ वर्षको लामो प्रतीक्षापछि आज फेरि आमाको हातबाट टीका लगाउने सौभाग्य मिल्यो। 🥹❤️🙏 विदेशको भूमिमा बसेर हरेक दशैंमा आमाको हातको टीका र आशीर्वादको धेरै याद आउँथ्यो। तर यसपालिको दशैं मेरो लागि जीवनकै सबैभन्दा विशेष बन्यो। 🥺❤️ ६ वर्षपछि जापानमै आमाको हातबाट टीका लगाउन पाउँदाको खुसी शब्दमा बयान गर्न सक्दिनँ। ❤️🇳🇵🇯🇵 आमाको माया र आशीर्वादभन्दा ठूलो संसारमा केही छैन। ❤️🙏 #Dashain2026 #AamaKoMaya #6YearsLater #DashainInJapan #NepaliInJapan