बडादशै अाज टीका काे दिनकाे धेरै धेरै शुभकामना अाहा कति सुन्दर भिडियो 🌺 🙏 सफलता मिलोस🌿ओठमा सधै खुसियाली छाईरहोस🌿गुरासँको फूलझै सुन्दर बनोस जीवनमा देखेका सबै सपना पुराहोस चालेको हरेक कदम कदम मा सफलता नै सफलताले सिखर चुमोस,राम्रो मान्छेको उत्कृष्ट प्रस्तुतीलाई सम्मान गर्दै अञ्जुली भरीको मिठो सम्झना साथ सफलताको धेरै धेरै अनगिन्ती शुभकामना ❤️मिस यु❤️❤️सबैलाई ❤️❤️❤️