@diluemehang: आजको दिनमा पनि तिम्रो साथमा हुन पाइन आपा, तर पनि तिमिलाइ धेरै धेरै सम्झेको छु है आपा, सधै झै आज पनि धेरै आशिर्वाद दिनु है आपा, आशा छ हजुर धेरै खुशी अनि सुखी हुनु हुनेछ भनेर.♥️🙏 दुरिले टाढा भएपनि हजुर सधै मेरो मनमा हुनुहुनेछ आपा💙धेरै धेरै माया अनि सम्झना छ है आपा♥️😣#lotsoflove❤️ #havenlyfather😭😭👨👧💔💔💔 #missyou