@acharyagelbu: खिजीदेम्बा गाउँपालिकाका श्रद्धालु भक्तजनहरूलाई अतुलनीय गुरु, परम श्रद्धेय खेन्पो साङ्गे राङजुङ रिन्पोछे ज्यूले गुरु विद्याधरको दीर्घायु अभिषेक प्रदान गर्ने पवित्र अवसरमा गुरु पद्मसम्भव बुद्धको यस कलियुगमा स्मरण, प्रार्थना तथा उहाँको पवित्र आशीर्वाद ग्रहण गर्नुको विशेष महत्त्वबारे आफ्ना दिव्य वचनहरूद्वारा प्रकाश पार्नुभयो।21-10-2026