दसैँको पावन अवसरमा म्याडमलाई हार्दिक मंगलमय शुभकामना! 🌸🙏 माता दुर्गाको आशीर्वादले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता छाओस्। तपाईंको हरेक दिन खुसी र उमङ्गले भरियोस्। परिवारमा प्रेम, सद्भाव र खुसी कायम रहोस्। विजयादशमी तथा बडादसैँको धेरै धेरै शुभकामना! 🌺🎉🥰🥰🥰