@immrajbhandari: देश चलाउने सपना देख्ने सांसद आरेन राई, रातो टीका लगाएर, ए होइन, सेतो टीका पो रहेछ दसैँ मनाउँदै! यो राजनीतिले पनि के के गराउँछ है! मनमा जे भए पनि देखावटी त गर्नै पर्यो! नत्र जनताले लात (Kick) हानी हाल्छन् ! Harka Sampang A Revolution #follower #goviral #highlight #fyp #followme