@tori_lahure_official123: चर्चित टिकटक क्रिएटर आयुष सिंह ठकुरीकी आमा ननु सिंह ठकुरीको यस वर्षको दसैँ छोराबुहारीको प्रतीक्षामै बितेको देखिएको छ। दसैँमा छोराबुहारीसँगै बसेर टीका लगाउने र खुसी साटासाट गर्ने उनको चाहना पूरा नभएपछि उनी एक्लोपनले सताएको भावसहित सामाजिक सञ्जालमा प्रस्तुत भएकी छन्। ननु सिंह ठकुरीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा दसैँको टीका लगाउन आउने आफन्तको प्रतीक्षामा घरको गेटमा बसिरहेको दृश्य देखिन्छ। प्रतीक्षा गर्दागर्दै थकित र निराश देखिएकी उनको भावुक प्रस्तुतिले धेरैको मन छोएको छ। दसैँजस्तो पारिवारिक जमघट र आत्मीयताको पर्वमा छोराबुहारी आमाको हातबाट टीका थाप्न घर पुग्नेछन् भन्ने धेरैको अपेक्षा थियो। तर, आयुष सिंह ठकुरी र उनकी श्रीमती एलिजा जमाली यस वर्षको दसैँमा आमाको घर नपुगेपछि ननुको दसैँ खल्लो बनेको देखिएको हो। आफ्ना सन्तानसँग चाडपर्व मनाउने चाहना हरेक अभिभावकको हुन्छ। विशेषगरी दसैँमा छोराछोरीको आगमन, टीका र आशीर्वादले घरमा छुट्टै खुसी ल्याउँछ। ननुको भिडियोले पनि चाडपर्वमा परिवारको साथ र आत्मीयताको महत्त्वलाई स्मरण गराएको छ। यद्यपि, आयुष र एलिजा दसैँमा घर नपुग्नुको कारणबारे भने स्पष्ट जानकारी सार्वजनिक भएको छैन। #nanushingthakuri #aayushsinghtharuri #alizehjamali #creatorsearchinsights #dashain
Nanu Singh Dang Ma sathiko gharma ♥️Xora buhari ktm x hai 😳
2026-10-22 11:11:55
7
깐치 February 25 🇳🇵🧿 :
हजारौ गल्ती होस तर आमा भनेको आमा नै हो! 💞💞भगवान नै हो मेरो लागी आमा बाबा🙏🙏
2026-10-22 04:25:04
405
Dila oli :
आमा सनग टिका लगाउने भए दसैं को अगाडी नै घरमै बोलाउनु पर्ने हो किन कुर्नु?
2026-10-22 01:33:07
57
Mr.red sea :
गफै त हो नि contain को लागि 😂😂😂
2026-10-22 12:17:18
28
Sanu Subba❤️🩹 :
sanjal ma j j vnera excuse dekhaye pani babu aaush timle aama lai chai kaile naruwau hai xora..
2026-10-22 10:39:43
0
NaBiN MaGaR🇳🇵 :
सबैको एउटै नहोला तर छोरा बुहारीलाई पनि राम्रो गर्नु पर्यो पर्छ ससु सुसुराले नि म पनि छोरा मन्छे हो 14 बर्ष भायो दशै तिहार आफ्नो परिवार सग मनाउन नपाएको इनिहरू त आ आफ्नो सुरले रामाएको छन किन बिबदमा ल्याउन खोज्छौ इनिहरू सग त सबै चिज कुराहरू भरिपूर्ण छ इनिहरू भन्दा दुख कस्त भोगेका हरू कति छन कति
2026-10-22 07:54:45
7
kamala❤️ :
kathai k k news lekhxan😂😂😂
2026-10-22 17:55:24
0
RasMi onta :
Man ta dukcha ne sis ❤️❤️bujchan ak din hajurko pida❤️❤️karma is back❤️❤️❤️❤️🥰🥰 happy dashain sis 🥰🥰
2026-10-22 11:40:40
0
CB Susling magar :
आमा बाबुको माया छोरा छोरी माथी छोराछोरी को मा ढुङ्गा मुढामाथी भनेको साच्चै रहिछ आखिर बुढेसकालमा भनेको बुढाबुढी नै हो🙏
2026-10-22 00:58:02
94
sunil sadaula :
जिन्दगीमा पैसा करोडौं किन नहोस् तर आमा को माया नबुज्ने छोरा सदै बिखारी नै हुन्छ्🙏🙏🙏
2026-10-22 18:00:19
4
Neemisha🇳🇵 पाल्पाली मगर्नी🤭 :
जन्म दिने आमा जस्तो सुखै भए पनि आमा को जस्तो ममता माया पाउन अरु बाट सकिँदैन।एउटी आमा लाई छाेरा छोरी ले रुवाएर के पाउँछ😥कुनै न कुनै दिन त आमा को महत्व र ले चिज रैछ आमा भन्ने चिज समय आए पछि थाहा हुन्छ अहिले बैस र पैसा ले आमा चिन्दिदैन😥
2026-10-22 07:58:51
5
MASK_BOY :
आमा त आमा अनि आमा हुनेलाई कदर छैन विचार आमा न हुनेहरूलाई रुँदै बस्नु परेको छ तर आमा भएर छोरा छोरी भएर पनि आमालाई रुनु परेको छ 😥😥😥
2026-10-22 02:50:51
21
sara🤌🫶😍 :
aama chahe jasto sukai Hun aama Le aafno kokh batw janmw dinu nai sab vanda thulo kuro aafule janmeko kokh ko Rin ra dudh ko Rin tirnu ma Kinw asafal hudaixau aayush vai aama ta srimati Lai Saman Maya dinu parx
2026-10-22 01:38:43
10
Inchhu Rai :
Ama bhne ko ama ho 😢tyesto nagarnu🙏
2026-10-22 00:30:04
17
madhu :
जे भयनी एस्तो चाहिँ नगर्नु आमा त आमा नै हो आमा को मन दुखार मिलेको खुसी नि के खुसी?
2026-10-22 01:58:51
9
Kunwar Krishna :
भगवान स्वयं ले भन्नू हुन्छ बरु मेरो पुजा नगर तर आमाबुवा को सेवा गर ,माता पितालाई कहिल्यै दुख नदेउ ।
2026-10-22 07:16:20
5
Dipak Prasad Dhodari :
touching song
2026-10-22 13:55:27
0
Asha Shrestha741 :
🙏🙏🙏Aama ko maya🙏🙏🙏
2026-10-22 00:09:43
5
🍀🧿👸Aayushsabina👸🧿🍀 :
Yesto news ta narakhum na ho
2026-10-22 16:25:46
0
saritakarki755 :
Kasto xora hola hau ❤️❤️
2026-10-22 06:15:36
0
SimRan TaMag :
yeta hernuss
2026-10-22 09:23:19
2
प्रेम 💞💞 s.... :
आमाको महत्त्व नबुझ्ने सन्तान कसैको नहोस् 😳😳
2026-10-22 17:33:52
1
सिंगर-बि.बि कार्की :
बिचरा जस्तै भएपनि आमा हुन नि
2026-10-22 12:41:39
2
shdhd :
मान्छे को comment देख्दा अचम्म लाग्छ सामाजिक संजालमा भिडियो देख्दा पनि कसरी छोरा बुहारी लाई नराम्रो पार्ने भन्ने देखिन्छ नानु आफ्ना साथीहरु संग दशै मनाउन काठमाडौं बाट दाङग गईछिन् यो उनको व्यक्तिगत इच्छा हो उनले कसरी छोरा बहारी लाई कुरीन उनी पनि आफ्नो छुटे दुनिया मा रमाइछिन यता छोरा बुहारी पनि उनीहरु लाई टीका लगाउन मनलागे कसैले पनि रोक्न सक्दैन हाम्रो नंपाली समाजमा खाली बुहारी लाई दोष दिने चलन छ जसले बिचारा भखरै सिकी राखेर दसे मनाको छ
2026-10-22 04:00:36
1
सानु थापा :
कठै बिचरा, नानू को धेरै माया लाग्छ। कुनै आस नराख्नु अब
2026-10-22 11:47:17
3
To see more videos from user @tori_lahure_official123, please go to the Tikwm
homepage.