@public_info_nepal: 🚨 नेपाल सरकारद्वारा टिकौली जंगलमाथि २ किमि लामो आकाशे सडक बनाउने तयारी! 🛣️🦏 नेपाल सरकारले हेटौँडा–नारायणगढको ७० किमि सडक चार लेनमा विस्तार गर्ने प्रक्रिया सुरु गरेको छ। यसअन्तर्गत टिकौली जंगलमा वन्यजन्तुलाई सुरक्षित आवतजावत गर्न एलिभेटेड सडक बनाइनेछ। 🇳🇵❤️ #NepalSarkar #Wildlife #nepalhighway #PublicInfoNepal