@uniquebaniya: 🇳🇵❤️ परदेशमा छौँ, तर मन नेपालमै छ ❤️🇳🇵 आफ्नो देश, आफ्ना मान्छे र दशैँको त्यो रमाइलो माहोलको सम्झना बोकेर परदेशमै सानो प्रयास, मिठो दशैँ गीत 🎶🙏 गीत सानो होला, तर यसमा लुकेको भावना र आफ्नोपन धेरै ठूलो छ। ❤️ सम्पूर्ण नेपालीहरूमा बडादशैँको हार्दिक मंगलमय शुभकामना! 🌺🙏#missfamily #dashain #festival #fyp #fypシ @MamTa @P U Z A W🫥